काठमाडौं : सर्भरमा आएको समस्याका कारण सबै सरकारी वेबसाइटहरू डाउन भएका छन्। बिहानैदेखि सर्भरमा समस्या देखिएको भएपनि दिउँसोबाट भने बेवसाइटहरु डाउन भएको हो। सरकारको केन्द्रीय सर्भर ह्याक भएको आशंका गरिएको छ। शनिबार साढे १२ बजेदेखि सिंहदरवारमा रहेको केन्द्रीय सर्भर डाउन भएपछि देशभरिका सरकारी वेवसाइटहरू ठप्प भएको छ। अध्यागमन विभागजस्तो संवेदनशील क्षेत्रको वेवसाइटहरूसमेत ठप्प हुँदा अतिआवश्यक…
सम्पादक
कार्यकारी अधिकृत
सूचना विभाग दर्ता न
१५५६/०७६-०७७