काठमाडौं– क्रिकेटर सन्दीप लामिछानले खेल्नका लागि दुबई जान पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको निवेदनमाथि सुनुवाइका लागि आज (शुक्रबार)लाई पेसी तोकिएको छ। संयुक्त अरब ईमिरेट्स (यूएई)को दुबईमा हुने क्रिकेट प्रतियोगितामा खेल्नका लागि जान पाउनुपर्ने मागसहित बिहीबार बुधबार लामिछानेका तर्फबाट अधिवक्ता सरोज घिमिरेले निवेदन दिएका थिए। नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत फागुन १५ गतेदेखि २२…
सम्पादक
कार्यकारी अधिकृत
सूचना विभाग दर्ता न
१५५६/०७६-०७७