ज्ञानेन्द्र मल्लले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

शुक्रबार पत्रकार सम्मेलन गरी मल्लले क्रिकेटबाट सन्‍न्यास लिएको घोषणा गरेका हुन्। “अन्तर्राष्ट्रिय क्रिकेटको यात्रालाई विराम लगाउने र अर्को यात्रा शुरू गर्ने निर्णय गरेको छु,” मल्लले भने। उनले १८ वर्ष नेपालको प्रतिनिधित्व गर्न पाउँदा गर्व महसूस भएको बताए। यसका लागि उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए। धेरै सोचविचार गरेर सन्‍न्यासको घोषणा गरेको उनले बताए। “यत्रो…