काठमांडौ : विश्वकप फुटबलमा तेस्रो स्थानका लागि शनिबार राति क्रोएसिया र अफ्रिकन राष्ट्र मोरक्को भिड्दै छन्। क्रोएसिया अर्जेन्टिनासँग र मोरक्को फ्रान्ससँग पराजित हुँदा उपाधि यात्रा टुंगिएपछि तेस्रो स्थानका लागि भिड्न लागेका हुन्। एउटै समूहमा रहेका यी टोली जारी विश्वकपमा दोस्रो पटक भिड्न लागेका हुन्। समूह चरणमा गोलरहित बराबरी खेलेका थिए। खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा शनिबार राति…
सम्पादक
कार्यकारी अधिकृत
सूचना विभाग दर्ता न
१५५६/०७६-०७७