नयाँ सरकार गठनप्रति उदास दलहरू रास्वपा छाडेर नागरिक उन्मुक्ति फकाउँदै

काठमाडौँ- आमनिर्वाचन २०७९ को अन्तिम परिणामसँगै समानुपातिक बाँडफाँटमा समेत टुंगो लागेको छ । निर्वाचन आयोगको अन्तिम तथ्यांकअनुसार ५७ सिटसहित नेपाली कांग्रेस पहिलो दल बनेको छ । उसले समानुपातिकतर्फ ३२ सिट प्राप्त गरेका छ । नेकपा एमाले ४४ सिटसहित दोस्रो बन्दा समानुपातिकमा ३४ सिट पाएको छ । एमालेले समानुपातिकतर्फ सबैभन्दा धेरै मत पाएको छ । नेकपा…