रवि लामिछानेको मुद्दामा सर्वोच्चले दिएको संक्षिप्त फैसला यस्तो छ

काठमाडौं । सर्वाेच्च अदालतको फैसलासँगै सबै पद गुमाएका रवि लामिछानेले सर्वोच्चको फैसलालाई स्वागत गर्ने बताएका छन् । सांसद पद खारेज भएसँगै उपप्रधान एवं गृहमन्त्री पद गुमाएका लामिछानेले मन्त्रालयबाट बाहिरिने क्रममा आफू अदालतको फैसलालाई स्वागत गर्ने बताएका हुन् । सञ्चारर्मीसँग उनले भने, अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु । सञ्चारकर्मीले लामिछानेलाई सर्वाेच्चको आदेशपछि ‘अब के गर्नुहुन्छ…