उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत चारैजनाको उम्मेदवारी कायम

काठमाडौं । उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत चारैजनाको उम्मेदवारी कायम भएको छ । उम्मेदवारविरुद्ध परेको उजुरीमाथी जाँचबुझ गरेर निर्वाचन अधिकृतको कार्यालयले भर्खरैमात्र उम्मेदवारको नामावली प्रकाशन गरेको हो । उपराष्ट्रपतिमा सत्तारुढ दलकै गठबन्धनबाट रामसहायप्रसाद यादव, ममता झा र प्रमिला कुमारी गरेर तीनजना र नेकपा (एमाले) को तर्फबाट एकजना अष्टलक्ष्मी शाक्य गरेर चारजनाको उम्मेदवारी परेकोमा चारैजनाको उम्मेदवारी कायम भएको…