विपक्षी दलको विरोधले प्रतिनिधि सभाको बैठक स्थगित

विपक्षी दलका सांसदले विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक स्थगन भएको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका सांसद राजन केसीले बोलेपछि विपक्षी दलका सांसद विरोधमा उत्रिएका हुन्। सांसद केसीले विधेयक प्रस्तुत गर्ने वेला गणपूरक संख्या नपुगोस् भनेर विपक्षी दलका सांसद बाहिर गएको आरोप लगाएका थिए। प्रतिनिधि सभाको बिहीबारको बैठकमा गणपूरक संख्या पुगेको थिएन। जसले गर्दा…