संसदमा बोल्नुपर्ने कुरा के हो ? सहकारी र सुनमात्र हो ?

तोसिमा कार्की, काठमाण्डौं : संसदमा बोल्नुपर्ने कुरा के हो ? सहकारी र सुनमात्र हो ? एकअर्कामाथि छेडखानी मात्र? काठमाण्डौमा नै बीरमा, पटनमा कान्तिमा, टिचिङमा लगायत अस्पतालमा आइसियु पाइएन भन्दै आम नागरीकहरुको रोदन छ।बिरामीहरूले ज्यान गुमाउनु परेको छ। परिवारमा पर्ने दुख भनिनसक्नु छ तर केहि अस्पतालका आईसीयु खाली बसेका छन्।यसबारेमा संसदमा बोल्न समय पाइदैन। नियमावली अनुसार…