काठमाडौं : राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विवादले धरापमा परेको सत्ता गठबन्धन कायमै रहला वा भत्किएला सम्भवतः आज टुंगो लाग्नेछ। किनभने प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनका विषयमा आज एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ‘निर्णायक’ वार्ता गर्ने बताएका छन्। यता सत्तारूढ नेकपा माओवादीसहित तीन दलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार…
सम्पादक
कार्यकारी अधिकृत
सूचना विभाग दर्ता न
१५५६/०७६-०७७