दाङ १३ साउन । प्रेस चौतारी नेपाल दाङ शाखाले ‘सञ्चार डायरी’ प्रकाशन गर्ने भएको छ । चौतारी दाङको सनिवार घोराहीमा बसेको बैठकले चौतारीको संक्षिप्त इतिहास झल्कने र सदस्यहरुको विवरण समावेश गर्ने गरेर सञ्चार डायरी प्रकाशन गर्ने निर्णय गरेको हो । सञ्चार डायरी प्रकाशनको लागि संगठनका जिल्ला उपाध्यक्ष प्रेमबहादुर राम्जाको संयोजकत्वमा उपाध्यक्ष सुधासुमन ढकाल, सचिव किरण…
सम्पादक
कार्यकारी अधिकृत
सूचना विभाग दर्ता न
१५५६/०७६-०७७