खोटाङ, १९ कात्तिक भिजन फर चेञ्जले खोटाङको दिक्तेल बजारमा इन्टरनेट प्रविधि र डिजिटल सुशासनसम्वन्धी समसामयिक छलफलको आयोजना गरेको छ । इन्टरनेट तथा प्रविधिको प्रयोगले मानव जीवनमा ल्याएको सहजता एवं त्यसको प्रयोगका क्रममा ध्यान दिनुपर्ने मुद्धाका विषयमा विचार विमर्शका लागि भिजन फर चेञ्जले खोटाङ उद्योग वाणिज्य संघसँगको सहकार्यमा शुक्रबार छलफल आयोजना गरेको हो । इन्टरनेट र…
सम्पादक
कार्यकारी अधिकृत
सूचना विभाग दर्ता न
१५५६/०७६-०७७