कस्तो छ तपाइको आजको भाग्य ? मंसिर २९ गते बिहिबारको राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ मंसिर २९ गते बिहिबार इश्वी सन २०२२ डिसेम्वर १५ तारीख पौष कृष्ण पक्ष सप्तमी तिथी पूर्वफाल्गुनी नक्षत्र प्रीति योग भद्रा करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा गद योग नल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु (ज्यो.प. सरोज घिमिरे) मेष राशि - चु, चे, चो, ला, लि, लु, ले, लो, अ…