काठमाडौं । विदेशबाट फर्किदा महिलाले ५० र पुरुषले २५ ग्राम सुन भन्सार नतिरी ल्याउन पाउने भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले शुक्रबार सूचना सार्वजनिक गर्दै भन्सार शुल्क नबुझाइ ल्याउन पाउने मालवस्तुको विवरण सार्वजनिक गरेको हो। कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार महिलाले ५० र पुरुषले २५ ग्राम सुनमा भन्सार तिर्नु नपर्ने भएको छ भने एक…
सम्पादक
कार्यकारी अधिकृत
सूचना विभाग दर्ता न
१५५६/०७६-०७७