सुनको मूल्य उच्च भएपछि घट्यो गहनाप्रतिको मोह!

विगतमा शिरदेखि पाउसम्म सुन चादीका गहना लगाउन मन पराउने महिला आजभोलि चाडपर्व तथा उत्सवमा एकसेट मात्र गहनामा सजिन थालेका छन्। सुनको मूल्य उच्च भएपछि महिलाको गहनाप्रतिको मोह घटेको हो। टीकापुरकी विष्णा जैसीका रानीहारदेखि सबैखाले गहना छन्। हरेक वर्ष गरेर १० तोला सुन जोडेकी उनी आजभोलि खासै गहना लगाउँदिनन्। 'विगतमा सबैले लगाउँथे, जसले धेरै गहना लगायो…