अपांगता भएका व्यक्तिलाई हवाई भाडामा छूट दिने निगमको घोषणा

नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपांगता भएका व्यक्तिलाई टिकटमा छूट दिने घोषणा गरेको छ। अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा निगमले छूटको घोषणा गरेको हो। हरेक आन्तरिक उडानमा शुरूमा टिकट काट्ने अपांगता भएका दुई यात्रुलाई हवाई शुल्कमा ५० प्रतिशत छूट दिने निर्णय भएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। निगमले जारी गरेको सूचनामा भनेको छ, ‘अन्तर्राष्ट्रिय…