नेपाल राष्ट्र ब्यांकका अनुसार मंगलबार एक अमेरिकी डलरको खरीद दर १३२ रुपैयाँ ९४ पैसा पुगेको छ। बिक्री दर भने एक अमेरिकी डलर बराबर १३३ रुपैयाँ ५४ पैसा पुगेको छ। भारतीय रुपैयाँ (भारु)सँग नेपाली रुपैयाँको स्थिर विनिमय भएका कारण अमेरिकी डलरसँग भारु कमजोर हुँदा त्यसको प्रभाव नेपाली मुद्रामा पर्छ। अहिले भारतीय मुद्रा कमजोर भएकैले डलर महँगिएको…
सम्पादक
कार्यकारी अधिकृत
सूचना विभाग दर्ता न
१५५६/०७६-०७७