भाइटीका लगाउँदा कुन दिशातिर फर्किने ?

काठमाडौं– तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एक अर्कालाई टीका लगाइदिएर मनाइँदै छ । यस दिन दाजुभाइ दिदीबहिनीले एक अर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् । टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, मर मसला एवं सेल रोटीलगायतका खानेकुरा दिने पनि चलन छ । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा…