जहाँ चुरोट दिएपछि मात्रै बेहुलाले बेहुली लान पाउँछन् !

बेइजिङ– संसारमा विवाहसँग सम्बन्धित धेरै प्रकारका परम्पराहरू छन् । त्यसलाई प्रदर्शन गर्ने तरिकाहरू पनि फरक फरक छन्। कतै बेहुलीले काँधमा बोकेर दौडनु पर्नेछ त कतै दुलहाले बेहुलीलाई बिहेको बदलामा ह्वेलको दाँत दिनु पर्ने हुन्छ । छिमेकी देश चीनमा पनि विवाहसँग सम्बन्धित अनौठो परम्परा रहेको छ । यसमा दर्जनौँ ताला लगाएर लक्जरी कार लक गरिएको हुन्छ…