काठमाडौं– कुख्यात ‘बिकिनी किलर’ चार्ल्स शोभराज जेलमुक्त भएका छन्। बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले दिएको आदेशपछि बिहीबार उनी जेलमुक्त भएका हुन्। व्यक्ति हत्याको आरोपमा जन्मकैद (२० वर्ष कैद) सजाय तोकिएपछि कैद सजाय भोग्दै आएका उनी १९ वर्ष जेल बस्दै बिहीबार छुटेका हुन्। यसअघि व्यक्ति हत्याको आरोपमा उनलाई २०…
सम्पादक
कार्यकारी अधिकृत
सूचना विभाग दर्ता न
१५५६/०७६-०७७