यी चार गायिकाहरु : जो बलिउड नायिकाहरू भन्दा धेरै सुन्दर र हट छन, जसलाई देखेर तपाई मुग्छ हुनुहुनेछ

यी चार गायिकाहरु : जो बलिउड नायिकाहरू भन्दा धेरै सुन्दर र हट छन, जसलाई देखेर तपाई मुग्छ हुनुहुनेछ
काठमाडौं -  यदि तपाईं सुन्दरताबारे कुरा गर्नुहुन्छ भने बलिउड हिरोइनहरुको बारेमा अवश्य नै कुरा गर्नुहुन्छ । जहाँ तपाइँ एक से एक सुन्दर नायिका देख्नुहुनेछ किनकि सुन्दरता मात्र यो क्षेत्रमा काम लाग्छ । वलिउड उद्योगमा हिरोइनहरुमात्र सुन्दर छन् भन्ने होइन । वलिउड उधोगमा धेरै सुन्दर गायिकाहरु पनि छन् । समयसँगै अहिले गायिकाहरु निकै सुन्दर र सेक्सी हुन थालेका छन् । त्यसैले अहिले वलिउडमा सुन्दरता नायिका...

भ्रष्टाचारीहरुलाई पनि ड्याम्म ईन्काउन्टर गर्न मिल्दैन?

भ्रष्टाचारीहरुलाई पनि ड्याम्म ईन्काउन्टर गर्न मिल्दैन?
सरगम भट्टराई -नेपालमा मृत्युदण्डको क़ानून छैन तर सरकारले चाहने हो भने गुण्डा नाईकेहरुलाई यसरी ड्याम्म ईन्काउन्टर गर्न मिल्ने रहेछ नि ! मोस्ट वान्टेड अभियुक्त मनोज पुन र सोम आले प्रहरी ईन्काउन्टरमा मारिएको घटना पछि बिभिन्न राजनैतिक र ब्यावसायिक आवरणमा गुण्डागर्दी गरी लुटपाट र हत्या गर्नेहरु पक्कै पनि निरुत्साहित भएको हुनुपर्छ। यो ईन्काउन्टर हो या हत्या हो त्यो संग मलाई ब्यक्तिगत रुपमा कुनै सरोकार ...

जहाँ प्रेम, सेक्स र विवाह पढाइन्छ !

जहाँ प्रेम, सेक्स र विवाह पढाइन्छ !
अाश्विनी काेइराला गत ३ भदौ बेग्लै तनाव थियो । उपन्यासको अन्त्य कसरी गर्ने भन्ने कुराले मथिंगल खाइरहेको थियो । तीनवटा थिम मनमा आइरहेका थिए । तर, कुनैले पनि चित्त बुझाइरहेका थिएनन् । त्यो भारबाट थोरै विश्राम लिन लेख्दै गरेको पहिलो ड्राफ्ट प्रकाशककहाँ पठाएको थिएँ । दसैँमा जसरी पनि पुस्तक निकाल्नुपर्ने दबाब पाठक र प्रकाशक दुवैतिरबाट थियो । अन्त्यविनाको उपन्यास पठाएर त्यो दिव्य पटाक्षेप मस्तिष्कमा ...

भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण : भारतीय सहयोगमा षड्यन्त्रको गन्ध

भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण : भारतीय सहयोगमा षड्यन्त्रको गन्ध
अधिवक्ता सुजित केसी भारतीय विदेश मन्त्री सुष्मा स्वराजकोअप्रत्याशित नेपाल भ्रमणलाई सबैले शंकाको दृष्टिकोणबाट हेरेका छ्न । विदेश मन्त्री नेपाल आउने र भारत सरकारले नेपाललाई दिदैआएको अनुदान सहयोगलाई बढाउने प्रस्तावलाई भने अप्रत्याशित मान्न सकिदैन । भारतीय अर्थमन्त्रीद्वारा संसद प्रस्तुत बजेटमा नेपाललाई ६ अर्ब ५० करोड भारु (१० अर्ब ४० करोड रुपैयाँ) अनुदान दिने प्रस्ताव गरेका छन । यो प्रस्तावित सहयो...

दुईवटा मुख र ३ वटा आँखा भएको बाच्छी हेर्नेको धरानमा भिड

दुईवटा मुख र ३ वटा आँखा भएको बाच्छी हेर्नेको धरानमा भिड
इटहरी । दुईवटा टाउँको र मुख भएको बाच्छी जन्मिएपछि धरानको हात्तिसारमा उक्त अनौठो बाच्छीलाई हेर्नेहरुको भिड लागेको छ । यो घटना माघ १३ गतेको हो । माघ १३ गते इन्द्रबहादुर कटुवालको घरमा दुईवटा टाउँको र मुख भएको बाच्छी जन्मिएको हो । जसका दुईवटा मुख र ४ वटा आँखा समेत भएको किसान कटुवाल बताउँछन् । कटुवालका अनुसार १५–२० वर्षदेखि गाईपालन गर्दै आइरहेका उनले आफ्नै गोठमा यस्तो घटना भोगेको यो पहिलो पटक हो ।

नेपाल–अंग्रेज युद्धमा मारिने पनि सहिद हुन् !

नेपाल–अंग्रेज युद्धमा मारिने पनि सहिद हुन् !
अधिवक्ता सुजित केसी सहिद भन्ने बित्तिकै व्यक्तिगत स्वार्थ बिना राष्ट्र, राष्ट्रियता र जनहितमा आफ्नो ज्यानको समेत बलिदान दिने व्यक्ति भन्ने बुझ्ने गरेका छौं । सहिदहरुले बिना स्वार्थ देश र जनताको हितमा सहादत प्राप्त गरे । उनीहरुले कहिले शासन गरेनन्, न त शासन गर्ने लालचा नै राखे । नेपालको ईतिहासमा राजनितिक स्वतन्त्रताको लागि लड्ने र आफ्नो अमुल्य जिवन त्याग गर्ने व्यक्तिलाई मात्र सहिदको रुपमा बुझिन...

राप्रपामा पदाधिकारी निर्वाचन र कार्यकर्तामुखी संरचनाको आवश्यकता

राप्रपामा पदाधिकारी निर्वाचन र कार्यकर्तामुखी संरचनाको आवश्यकता
प्रकाश रिमाल युवा नेता राप्रपा राप्रपा भन्ने बित्तिकै पुर्व पञ्चहरुको पार्टी भनेर जनमानसमा चिनिन्छ, बुझिन्छ । पञ्चायतको अवसान भएको २७।२८ वर्ष भईसक्यो । २७।२८ वर्षको युवाको लागि पञ्चायत ईतिहास भईसकेको छ । करिब ४० वर्ष उमेरको युवाले समेत पञ्चायतको कथा पढ्ेको मात्र हो । उसलाई पनि थाहा हुदैन, तसर्थ ४० प्रतिशत जनसंख्यालाई पञ्चायतसँग सरोकार छैन् तर पार्टीको नेतृत्वसम्म २७।२८ वर्ष भित्र निरन्तर योगदान...

अंग्रेजी भाषाको विस्तारवाद गाडीको नम्बर प्लेटसम्म

अंग्रेजी भाषाको विस्तारवाद गाडीको नम्बर प्लेटसम्म
अधिवक्ता सुजित के.सी - भाषा अभिव्यक्तिको माध्यम मात्र होइन् । यसलाई विचार विनियम वा आदानप्रदान मात्र हो भन्नु गलत हो । यो त समाजिक संस्कृतिक परिचान पनि हो । भाषाले राष्ट्रियतालाई समेत प्रतिबिम्बित गरेको हुन्छ । यसको संरक्षण, सम्वद्र्धन र विकास गर्नु सबैको दायित्व पनि हो । भाषा कुनै पनि जाति वा सम्प्रदायको अस्तित्वसँग समेत गासिएको हुन्छ । यसमा धर्मको समेत सम्बन्ध रहेको हुन्छ । भाषाले कुनै पनि व्यक्...

भारतद्धारा नेपाली जमिन अतिक्रमण प्रक्ररण : भारतीय अत्याचार र अतिक्रमण कहिलेसम्म ?

भारतद्धारा नेपाली जमिन अतिक्रमण प्रक्ररण : भारतीय अत्याचार र अतिक्रमण कहिलेसम्म ?
अधिवक्ता सुजित के.सी भारतीय पक्षले हालै जबरजस्ती नेपालको पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका १ छप्कैयामा ५० बिघा जमिन अतिक्रमण गरेको छन । उक्त सिमा क्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा नेपालको दुईवटा सिमा स्तम्भलाई नेपालतिर सारेका हुन् । जसका कारण उक्त क्षेत्रमा बस्ने नेपाली समेत विस्थापित हुने अवस्थामा पुगेका छन् । नेपाली नागरिकता र नेपाली लालपुर्जा तर कब्जा भने भारतीयले गरेका छन् । त्यहाँका ...

पृथ्वीनारायण शाहको एकीकरण अभियानले नेपाल पूर्वमा टिस्टा र पश्चिममा सतलजसम्म पुगेको थियो

पृथ्वीनारायण शाहको एकीकरण अभियानले नेपाल पूर्वमा टिस्टा र पश्चिममा सतलजसम्म पुगेको थियो
अधिवक्ता सुजित के.सी पृथ्वीनारायण शाहले शुरु गरेको एकीकरण अभियानले नेपाल पुर्वमा टिस्टा र पश्चिममा सतलजसम्म पुगेको थियो । गोर्खामा वि.स १९७७ पुष २७ गते राजा नरभुपाल शाहको माहिली रानी कौशलियावीको छोराको रूपमा जन्म भएको थियो । त्यस बेला नेपालमा ५० को हारा हारीमा ससानो राज्यहरु थिए । पृथ्वीनारायण शाहको शासन सुरु हुँदा दक्षिण तर्फबाट ठुलो औपनिवेशीक राष्ट्र बेलायतले एक पछि अर्को गर्दै देशहरुलाई उपनिवे...