कानमा रौँ हुने मानिसलाई हृदयघात हुने संभावना प्रवल

कानमा रौँ हुने मानिसलाई हृदयघात हुने संभावना प्रवल
एजेन्सी । के तपाईको कानमा बाक्ला र बाहिरै देखिने कसिमका ढाडा ढाडा रौँ छन् । छन् होशियार । तपाईले शर्तकता अपनाउनुपर्ने एक अध्ययनको निष्कर्ष छ । बेलायतमा हालै गरिएको एक अध्ययन अनुसार कानमा रौं आउनु एक खतरनाक रोगको लक्षण हो । अध्ययनले कानमा ढाडा ढाडा बाक्ला रौँ उम्रेका मानिसहरु हृदयरोगबाट पीडित हुने गरेकाले बेलैमा शर्तक हुन आग्रह समेत गरेको छ । कानमा रौं आउनुको समस्या आजको समयमा जेनेटिकभ...

यसकारण प्रेम विबाह लामो समय टिक्दैन

यसकारण प्रेम विबाह लामो समय टिक्दैन
 एजेन्सी । प्रेम एक पवित्र सम्बन्ध हो । यो सम्बन्धमा सहयात्रा गर्न आउने यात्रीहरु त्यसका पुजारीहरु हुन् । तर सँधै प्रेमले सार्थकता पाउँछ भन्ने पनि छैन । अझ प्रेम विबाह त केही समयपछि धरापमा पर्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । हालैको एक अध्ययनले प्रेम विवाह गर्ने ८० प्रतिशत मानिसहरुको सम्बन्ध केही समयपछि धरापमा पर्ने गरेको देखाएको छ । वास्तवमा प्रेम विबाह धरापमा पर्नुको कारण विहे अभिघ र पछिका...

५ वर्षदेखिको प्रेममा धोका पाएपछि युवकले काटे लिंग

५ वर्षदेखिको प्रेममा धोका पाएपछि युवकले काटे लिंग
एजेन्सी । मानिसलाई सबैभन्दा बढी आघात कतिबेला पर्छ ? मृत्यु वा प्रेम बिछोडमा ? हालै भारतमा एक युवकले प्रेमीकाले छाडेर गएको झोकमा आफ्नो लिंग छेदन गरेका छन् । दक्षिणी भारतको तेलंगना राज्यको सम्सिपुरमा रुद्र प्रताप मुन्सला नामक २४ वर्षे युवाले प्रेमीकाले छाडेको झोकमा त्यस्तो हर्कत गरेको भारतीय मिडियाले उल्लेख गरेको छ । जुन युवक हैदरावादको एक सफ्टवेयर कम्पनीमा कार्यरत छन् । उनले ५ वर्षदेखिको प्रे...

थाहा पाइराख्नुहोस्, कण्डमका यी अनौठा तथ्य

थाहा पाइराख्नुहोस्, कण्डमका यी अनौठा तथ्य
कण्डमको प्रयोग १५ हजारवर्षअगाडि प्रयोगमा आएको इतिहास छ । फ्रान्सका प्राचिन गुफामा मानिसले कण्डम प्रयोग गरेको १२ हजार देखि १५ हजार वर्ष पूराना चित्र भेटिएका छन् । सन् १६०० तिर जनावरको आन्द्राबाट बनाइएको कण्डम सर्वप्रथम सर्वसाधारणका लागि उपलब्ध भएको थियो । तर महंगो भएका कारण तिनीहरु पटक पटक प्रयोग गरिन्थे । सन् १८३९ मा चाल्र्स गुडइयरले पहिलोपटक रबरको कण्डम विकास गरेका थिए । त्यसपछि धेरै कम्पनीले यस...

प्रत्यक्ष प्रसारण मार्फत प्रधानमन्त्रीले देखे मैदानमै बुल फाइटरको मृत्यु (भिडियो)

प्रत्यक्ष प्रसारण मार्फत प्रधानमन्त्रीले देखे मैदानमै बुल फाइटरको मृत्यु (भिडियो)
एजेन्सी । स्पेनीस बुल फाइट भनेपछि मरिहत्य गरेर हेर्नेको संख्या धेरै छ । जहाँ मैदानमा नै साँढेसँग बुल फाइटरको घम्साघम्सी अत्यन्तै रोचक हुने गर्छ । तर यो खेल हेर्दा जति रोचक छ उतनै जोखिम पनि छ । अधिकांश फाइटमा फाइटरहरु घाइते हुने गरेपनि हालै एक फाइटरको बुलको आक्रमणबाट मैदानमा नै निधन भएको छ । स्पेनको टेरुएलमा भएको बुल फाइटको क्रममा २९ वर्षीय बुल फाइटर भिक्टोर बार्रिओलाई साँढेले मैदान भित्रै सिङले...

भुलेर पनि साथीको बहिनीसँग सम्बन्ध नराख्नुहोस्

भुलेर पनि साथीको बहिनीसँग सम्बन्ध नराख्नुहोस्
काठमाडौं । मानिसले मौका पाउँदा साथ साथी बनाइहाल्ने र नजिकिए पछि उससँग समय बिताउने गर्छन् । जुन स्वभाविक प्रक्रिया समेत हो । तर कतिपय सम्बन्धहरु यस्ता हुन्छन् जुन भुलेर पनि राख्नु हुँदैन । जसमध्ये पहलिो नम्बरमा पर्छिन् साथीकी बहिनी ।   आफ्नो मिल्ने साथीकी बहिनीसँग नजिकिने र समय बिताएर सम्बनध राख्ने भित्री मनमा चिताईरहनु भएको छ भने पनि आजैबाट त्यस विषयमा सोच्न छोडिदिनुहोस् । जसका कारण तपा...

सोखका लागी अप्रेशन, १६ वर्षको उमेरमा ५ पटक खुट्टा काटीयो

सोखका लागी अप्रेशन, १६ वर्षको उमेरमा ५ पटक खुट्टा काटीयो
एजेन्सी । न्यूर्योककी २१ वर्षे मारिया सेरेनोले आफ्नो अग्ला चप्पल लगाउने सोखका कारण १६ वर्षको उमेरमा ५ पटक खुट्टाको अप्रेशन गरेकी छिन् । उनी जन्मिँदा नै उनको एउटा खुट्टा मुडीएको अवस्थामा थियो । जुन नबढ्ने अवस्थामा थियो । र यि युवतीले हाई हिल लगाउन नमिलेपछि आफ्नो खुट्टा काटेर चप्पल लगाउने सोख पुरा गरेको अन्तराष्ट्रिय संचार संस्थाहरुले उललेख गरेका छन् ।

एउटी महिलाका ५ श्रीमान् ? , श्रीमतीसँग सुत्ने पालो हप्तामा १ पटक मात्र आउँछ

एउटी महिलाका ५ श्रीमान् ? , श्रीमतीसँग सुत्ने पालो हप्तामा १ पटक मात्र आउँछ
एजेन्सी । महाभारत कालमा ५ वटा पतिलाई स्विकारेको कथा तपाई हामीले हेर्दै र देख्दै आएका छौँ । तर २१ औँ शताब्दिमा पनि द्रौपतीको कल्पना गर्न सकिन्छ ? त्यस्तै भएको छ भारत देहरादूनकी राजो वर्माको जिवनमा पनि । उनले ५ वटा पतिसँग रात बिताउँछिन् । जहाँसम्मकी उनले आँफुले जन्म दिएकी १८ महिने छोरी कुन श्रीमानको संभोगबाट जन्मिएकी हुन् । यद्यपी उनीहरु सबैजना एक अर्काबिच उत्तिकै प्रेम गर्छन् । गरिब परिवारका यि ...

१३ श्रीमती बिहे गरेका यि पुरुषले एकसाथ सबै श्रीमतीलाई गर्भवती बनाएपछि

१३ श्रीमती बिहे गरेका यि पुरुषले एकसाथ सबै श्रीमतीलाई गर्भवती बनाएपछि
 एजेन्सी । एक पुरषले १३ जनालाई पत्नीलाई एकैसाथ गर्भवती बनाएका छन् । उनीहरु नाइजेरीयाका हुन् । १३ श्रीमतीलाई सँगै विबाह गरेका ति पुरुषले एकैसाथ गर्भवती बनाएको खबर अहिले सामाजिक संजाल र अनलाइनमा भाइरल भइरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा १३ जना गर्भवती पत्नीसँगै उभिएर ती पुरुषले खिचेको तस्बिर सार्वजनिक भएपछि अहिले उक्त तस्विर ब्यापक मात्रामा शेयर भइरहेको छ । आफ्ना एकल पतिसँग तस्बि...

फेसबुक कार्यालयमा अब भड्कीला पहिरन लगाउन नपाईने

फेसबुक कार्यालयमा अब भड्कीला पहिरन लगाउन नपाईने
एजेन्सी । फेसबुकले आफ्ना कर्मचारीलाई कार्यालयमा भड्कीला कपडा लगाएर जान प्रतिबन्ध लगाएको छ । फेसबुकमा कार्यरत पूर्वकर्मचारी एंटोनियो गर्सिया मार्टिनेजले हालै यस विषयमा खुलासा गरेकी छिन् । फेसबुकमा कार्यरत पूर्वकर्मचारी एंटोनियो गर्सिया मार्टिनेजले आफ्नो किताब ‘Chayos Monkeys’ मा भनेकी छिन् फेसबुकले कतिपय अवस्थमा त्यस्ता भड्किला पहीरन लगाएको भन्दै कर्मचारीहरुलाई सिधै कामबाट पनि निकालेको छ । ...