उडिरहेको विमानमा जागीर छोडेको घोषणा गरेपछि जसले तिर्नुपर्यो १० हजार डलर जरिवाना

उडिरहेको विमानमा जागीर छोडेको घोषणा गरेपछि जसले तिर्नुपर्यो १० हजार डलर जरिवाना
एजेन्सी । जागिर छाड्ने समयमा मानिसका आआफ्नै बाध्यता र विबशता तथा विबिध कारण हुन सक्छन् । कहिलेकाहीँ खुशीपूर्वक जागिर छाड्ने समय पनि आएको हामीले समाजमा देख्दै भोग्दै आएका छौँ । तर अमेरिकाका एक विमान कर्मचारी स्टिभन स्लेटरले आफ्नो हवाई यात्राकै क्रममा जागिर छाडेको चर्चा अहिले पनि हुने गरेको छ । विमान कर्मचारी स्टिभन स्लेटरले आफ्नो हवाई यात्राकै क्रममा जागिर छाडेपछि विमान कम्पनीलाई १० हजार डलर जरि...

अनौठा शासक ! जसले लुगा लगाउन मात्रै दुई घण्टा खर्चिन्थे

अनौठा  शासक ! जसले लुगा लगाउन मात्रै दुई घण्टा खर्चिन्थे
काठमाडौं -विश्व राजनीतिमा फ्रान्स राम्राज्यका सम्राट नेपोलियन बोनापार्टको चर्चा अहिले पनि उत्तिकै हुन्छ । नेपोलियन प्रथमको रूपमा सन् १८०४ देखि १८१४ सम्म फ्रान्सको सम्राट भएका उनले सन् १८१५ मा फेरि दोस्रोपटक नेतृत्व गरेका थिए । उनको समयमा भएका सबै युद्धमा उनले फ्रान्सको नेतृत्व गर्दै पूरै युरोपलाई आफ्नो अधीनमा राखेका थिए । सन् १८१५ अघि प्रायः सबै लडाइँ जितेर युरोप महादेशका पूरैजसो भूभाग आफ्नो कब्जा...

मृत्युसँग सम्बन्धित १० डरलाग्दा रोचक कुरा , सायद कहिले सुन्नुभएको छैन्

मृत्युसँग सम्बन्धित १० डरलाग्दा रोचक कुरा , सायद कहिले सुन्नुभएको छैन्
मृत्यु जुनसुकै बेला, कुनै पनि रुपमा आउन सक्छ । संसारका कोही पनि व्यक्तिलाई आफ्नो मृत्यु कहिले र कसरी हुन्छ भन्ने बारे थाहा हुँदैन । आज हामी तपाईंलाई मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्यबारे बताउँदैछौं जसबारे थाहा पाउँदा तपाईं आश्चर्यमा पर्नुहुनेछ । आफैंलाई खान थाल्छ शरिरः जिउँदो हुँदा हामी जे पनि खान्छौं त्यसलाई पेटमा रहेको इन्जाइमले खाएर पचाउने गर्दछ । तर के तपाईंलाई मृत्यु पछि शरिरभित्र रहेक...

सवैभन्दा बृद्ध’ चिम्पान्जी रिताको धुमधामका साथ मनाइयो जन्मोत्सब

सवैभन्दा बृद्ध’  चिम्पान्जी रिताको धुमधामका साथ मनाइयो जन्मोत्सब
एजेन्सी ।  भारतको राजधानीमा रहेको एउटा चिडियाखानाको ‘सवैभन्दा बृद्ध’ चिम्पान्जीको जन्मोत्सव मनाइएको छ । रिता नामको चिम्पान्जी यही डिसेम्बर १५ देखि ५८ बर्ष लागेको र उनी नै सवैभन्दा बृद्ध भएको चिडियाखानाले जनाएको छ । दिल्ली चिडियाखानामा राखिएकी उनको जन्मोत्सव समारोहमा केक, फलफुल र मह खुवाइएको थियो । जन्मोत्सव मनाउनका लागि विद्यालयका बालबालिकाहरुलाई पनि बोलाइएको चिडियाखानाका निर्देशक रेनु सिंहले ब...

रिंगमा फाइट चलिरहँदा महिला रेस्लरको ब्राले दियो धोका, ब्राको तुना छिँदेपछि रेफ्रीले यसरी बचाइदिए महिला रेस्लरको इज्जत (भिडियो)

रिंगमा फाइट चलिरहँदा महिला रेस्लरको ब्राले दियो धोका, ब्राको तुना छिँदेपछि रेफ्रीले यसरी बचाइदिए महिला रेस्लरको इज्जत (भिडियो)
एजेन्सी । ब्राले धोका दिँदा डब्लुडब्लुईकी स्टार इभ मारिया हालै वार्डरोब मालफंक्शनको शिकार बन्न पुगीन् । डब्लुडब्लुईकी स्टार इभ मारिया रिंगमा फाइटका लागि उत्रने क्रममा मालफंक्शनको शिकार बनेकी हुन् । मारियाले लगाएको ब्राको तुना अचानक छिने पछि केही बेर हंगामा नै भयो । तत्कालै रिंगमा रहेका रेफ्रीले स्टार इभ मारियाको छातीमा टावलले उनका वक्षस्थल छोपिदिन सहजीकरण गरिदिए । रिंगमा रहेका रेफ्रीले उनको ...

प्रेमी जोडीहरु किस गर्नमा औधी ब्यस्त बनेपछि विमान नै छुट्यो अनि बन्यो किस सम्बन्धी यस्तो अनौठो नियम

प्रेमी जोडीहरु किस गर्नमा औधी ब्यस्त बनेपछि विमान नै छुट्यो अनि बन्यो किस सम्बन्धी यस्तो अनौठो नियम
एजेन्सी । किस सम्बन्धी नियम बनाएको कहिल्यै सुन्नुभएको छ ? युरोप, अमेरिका ल गायतका विकशित शहरका विमानस्थलहरूमा किस गर्नका लागि छुट्टै ठाउँ र समय पनि निर्धारण गरिए पनि प्रेमी प्रेमीका र श्रीमान् श्रीमती विमानस्थलमा यात्रुलाई छोड्न गएको अवस्थामा लामो समयसम्म चुम्बनमा लिप्त बनेपछि विमानस्थलले अब प्रेमी जोडीहरुका लागी किस गर्नलाई जम्मा ३ मिनेटको समय तोकिदिएको छ । सान फ्रान्सिस्को, सिंगापुर,कोपनहेगन,...

लाइभ कार्यक्रममा कोकाकोलाको बोतल बमझैँ पड्किँदा ३ जनाको ज्यान जोखिममा परेपछि…

लाइभ कार्यक्रममा कोकाकोलाको बोतल बमझैँ पड्किँदा ३ जनाको ज्यान जोखिममा परेपछि…
एजेन्सी । कोकको बोत्तल पड्किएको कहिल्यै देख्नुभएको छ ? त्यो पनि लाइभ कार्यक्रममा ? हालै अस्ट्रेलियामा यो घटना घट्दा तीनजनाको झण्डै ज्यानै गएन । अनुसन्धानकै क्रममा बोतल पड्किँदा कार्यक्रम सञ्चालकसहित तीनजनाको ज्यान जोखिममा परेको अन्तरराष्ट्रिय मिडियाले जनाएको छ । समाचार स्रोतका अनुसार लाइभ टेलिकास्टका क्रममा एक साइन्स एक्सपर्टले कोकाकोलाको बोतल प्रयोग गरेर केही अनुसन्धान गरिरहेका बेला उक्त बोतल पड्...

६ वर्षीय बालकको वार्षिक कमाइ एक अर्ब ,जो–कोहीलाई चकित पार्छ

६ वर्षीय बालकको वार्षिक कमाइ एक अर्ब ,जो–कोहीलाई चकित पार्छ
६ वर्षको बच्चाले पैसा कमाउन सक्छ ? पक्कै जवाफ आउँछ, यति सानो उमेरमा के काम गर्नु र कमाउनु ? तर, रेयान नामका ६ वर्षीय बालकको कमाइ थाहा पाउँदा जो–कोहीलाई चकित पार्छ ।रेयान हरेक साता युट्युबमा खेलौनाको समीक्षा गर्छन् र यसको बदलामा उनका आमाबाबुले राम्रो आम्दानी गरिरहेका छन् । गत वर्ष ११ मिलियन डलर अर्थात् करिब सवा अर्ब रुपैयाँ कमाएका थिए । युट्युबमा उनको भिडियो करोडौँले हेर्नु नै कमाइको स्रोत हो । उनी...

यस्ता डरलाग्दा सपना जसले दिन्छ धन लाभको संकेत …

यस्ता डरलाग्दा सपना जसले दिन्छ धन लाभको संकेत …
भनिन्छ सपनाको प्रभाव मानिसको जीवनमा पर्ने गर्छ । निन्द्रामा देखिने सपनाहरूले मानिसको भविष्यको संकेत समेत गर्ने गर्छ । ज्योतिषहरू सपनाहरू र सपना देखेको समयलाई विचार गरेर सपनाका फलहरू फरक फरक हुने बताउँछन् । सपनामा देखिने दृश्यहरूले थुप्रै सांकेतिक अर्थ दिन्छ । तपाई हामीले देख्ने केही सपनाहरू यस्ता हुन्छन्, जसले तपाई-हामीमा निकै डर पैदा गर्छ र लाग्छ यो सपनाले केही खराब संकेत त गर्दैन । तर, केही य...

मोटोपन,अनिन्द्रा र क्यान्सरको लागि अचूक औषधि हो केराको बोक्रा,जान्नुहोस् कसरी यसको प्रयोग गर्ने

मोटोपन,अनिन्द्रा र क्यान्सरको लागि अचूक औषधि हो केराको बोक्रा,जान्नुहोस् कसरी यसको प्रयोग गर्ने
ताजा खबर:- केरा कयौँ किसिमको स्वास्थ्यवर्द्धक भिटामिन्स र मिनरल्सको भरिपूर्ण स्रोत हो । यसमा भिटामिन बी-६, बी-१२, पोटाशियम र म्याग्नेशियम जस्ता आवश्यक पोषक तत्व पाईन्छ । जहाँ केरा मसल्स र वजन बढाउनको लागि उपयोगी हुन्छ भने त्यहीँ केराको बोक्रा वजन घटाउनका लागि अचूक उपायको रूपमा प्रयोग गरिन्छ । अधिकांशले केरा खाईसकेपछी बोक्रा फ्याँक्ने गर्दछन् । उनीहरूलाई यो थाहा हुँदैन कि जुन बोक्रा फालिरहेका हुन्छ...