सुन्दरी नायिका दीपिका पादुकोण कुनै समय डिप्रेसनको सिकार बनेपछि चालिन् यस्तो कदम

सुन्दरी नायिका दीपिका पादुकोण कुनै समय डिप्रेसनको सिकार बनेपछि चालिन् यस्तो कदम
एजेन्सी । बलिउड सुन्दरी नायिका दीपिका पादुकोणको ब्यस्तता बलिउडसँगसँगै हलिउडमा पनि बढ्दो छ । दीपिका पादुकोण जतिसुकै व्यस्त भए पनि योग गर्न भने समय निकाल्ने गर्छिन् । उनी आफ्नो स्वास्थ्य र सुन्दरतामा योगले निकै ठूलो भूमिका खेलेको बताउने गर्छिन् । दीपिका एक समय डिप्रेसनको सिकार भएकी थिइन् । त्यतिवेला उनले योगको माध्यमबाट आफूमा पुनर्ताजगी ल्याएकी थिइन् । त्यसैले उनले योगलाई आफ्नो दैनिकीको हिस्सा...

ह्वात्तै मोटाएकी करिनाले दुब्लाउनका लागी चालिन् यस्ता कदम

ह्वात्तै मोटाएकी करिनाले दुब्लाउनका लागी चालिन् यस्ता कदम
एजेन्सी । स्वस्थ र सुन्दर जीवन बाँच्न योगले निकै सहायता गर्ने गर्दछ । त्यसमाथि पनि बलिउडका अधिकांश हिरोइनले आफ्नो सुन्दरता कायम राख्न योगको सहारा लिने गरेका छन् । सधैँ फिट एन्ट फाइन रहनका लागि शिल्पा सेट्टी, मलाइका अरोरा, करिना कपुर, आलिया भट्टलगायतका हिरोइनले जिमका साथै आफ्नो दैनिकीमा योग पनि सामेल गर्ने गरेका छन् । शिल्पाले त योग सिकाउँछिन् पनि । भारतीय अनलाइनले नियमित योग गर्ने हिरोइनबारे रि...

असार ३० मा नेपालभरी रिलिज हुने तयारीमा रहेको ‘सायद २’ ले थाल्यो आक्रमक प्रचारप्रसार

असार ३० मा नेपालभरी रिलिज हुने तयारीमा रहेको ‘सायद २’ ले थाल्यो आक्रमक प्रचारप्रसार
ईटहरी - पहिलो ट्रेलर बाट राम्रै चर्चा बटुलेको चलचित्र सायद-२ ले आफ्नो दोस्रो ट्रेलर सार्बजनिक गरे संगै फिल्मको प्रचार प्रसारलाई झनै तिब्रता दिएको छ । सायद २ असार ३० मा नेपालभरी रिलिज हुदै छ । सामाजिक संजालमा नया सैली अपनाउदै विभिन्न तबरले आफ्नो प्रचार प्रसारलाई उचाईमा पुर्याई रहेको सायद टीम यतिखेर भने काठमाण्डौ लगायत पुर्वमा पनि बस्ति बस्तीमा प्रचारको लागि निस्किएको छ l सायद, होस्टेल, होस्टेल ...

यसकारण फिल्म क्षेत्रमा आफ्नी छोरी नआओस् भन्ने चाहान्थिन् यि सुन्दरी नायिका

यसकारण फिल्म क्षेत्रमा आफ्नी छोरी नआओस् भन्ने चाहान्थिन् यि सुन्दरी नायिका
एजेन्सी । जाह्नवीले फिल्म सुरु गरेपछि आमा श्रीदेवीले एउटा खुलासा गरेकी छिन् । उनले भनेकी छिन्– जाह्नवीलाई फिल्ममा आउने रहर जाग्यो, तर मलाई भने उनले बिहे गरेर घर बसालेको हेर्ने रहर छ । ‘जाह्नवी स्टुडेन्ट अफ द इयर २ मा काम गर्न चाहन्थिन्, तर म उनको पक्षमा थिइनँ,’ श्रीदेवीले भनेकी छिन् । छोरीलाई फिल्मी दुनियाँबाट अलग गराउन चाहनुको कारण, के श्रीदेवीलाई यो क्षेत्र दिग्दार लागेर हो त रु जवाफ दिएकी छि...

सागरको गहिराईमा लिएर आए पार्कर लिम्बु

सागरको गहिराईमा लिएर आए पार्कर लिम्बु
काठमाडौं— पप गायक पार्कर लिम्बुले गाएको पप शैलीमा आधारित ‘सागरको गहिराईमा...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा गायक लिम्बुले पनि अभिनय गरेका छन् । रमाइलो कुरा के छ भने उक्त यी गायक आ“खा देख्न सक्दैनन् । दर्शकहरुलाई आश्चर्यमा पार्ने गरी गायक लिम्बुले आ“खा देख्न नसक्ने कुरालाई भने म्युजिक भिडियोमा व्यक्त गरिएको छैन । म्युजिक भिडियोका निर्देशक सागर राजले गायक ...

करिनाका कारण प्रिति जिन्टाको भाग्य चम्किएको थियो

करिनाका कारण प्रिति जिन्टाको भाग्य चम्किएको थियो
एजेन्सी । नायिका करिना कपुर काम र आफ्नो भूमिकामा विशेष ध्यान दिने बलिउड नायिका हुन् । पारिश्रमिक लिने मामलामा उनी निकै कडा नायिका मानिन्छिन् । आँफुहरु पनि पुरुष बराबार भएको भन्दै ‘कल हो ना हो’मा करिनालाई निर्माता निर्देशकले राखेको अफरलाई उनले पारिश्रमिकका कारण तिलाञ्जली दिन तयार भइन् । करिनाले शाहरुखले जतिनै पारिश्रमकि डिमाण्ड गरेपछि निर्माण यूनिटले करिनाको स्थानमा प्रिति जिन्टालाई रोज्यो । हाल...

यसकारण घर छोडे अभिनेता शाहिद कपुरले

यसकारण घर छोडे अभिनेता शाहिद कपुरले
एजेन्सी- चचिृत बलिउड अभिनेता शाहिद कपुरले घर छोडेका छन् । उनले सञ्जय लिला भंसालीको पद्मावती फिल्मको छायाकंनका लागी घर छोडेको बताइएको छ । खबर अनुसार उनले छायांकन स्थल घरबाट ढाटा रहेको र सवारी जामले गर्दा समयमा पुग्न नसकिने भएपछि घर छोडेर उनले पाँच तारे होटलमा बसेको बताइएको छ । फिल्ममा व्यस्त भएपछि उनले फिटनेशमा समेत समय दिन नपाएको बताइनछ । बहुप्रतिक्षित फिल्म 'पद्मावती'मा शाहिदसहित रणवीर सिंह...

असार १६ गते विवाह गर्दै नायिका नीशा र क्रिकेटर शरद, असार १८ गते बिहे भोज

असार १६ गते विवाह गर्दै नायिका नीशा र क्रिकेटर शरद, असार १८ गते बिहे भोज
काठमाडौँ-नायिका नीशा अधिकारी र क्रिकेटर शरद भेषावकरविच विवाह हुने पक्का भएको छ । अब यि दुइले असार १६ गते बिहे गर्ने भएका छन् । नायिका नीशा अधिकारी र क्रिकेटर शरद भेषावकर केही दिन अगाडि चितवनमा एकसाथ देखिएपछि यि दुईको बिहेको कुरा बाहिर आएको थियो ।नीशा र शरदको बिहेले नेपाली चलचित्र र क्रिकेटलाई जोड्ने छ । असार १६मा बिहे गरेपछि निशा र शरदले असार १८ गते भने बिहे भोजको आयोजना गर्ने बताइएक...

चर्चित अभिनेत्री मनिषा कोइरालाले गरिन नेसनल क्यान्सर अस्पताललाई एक लाख सहयोग

चर्चित अभिनेत्री मनिषा कोइरालाले गरिन नेसनल क्यान्सर अस्पताललाई  एक लाख सहयोग
काठमाडौँ, १० असार । गरिब परिवारको अर्बुद (क्यान्सर) रोग उपचारमा सहयोग गर्ने उद्देश्यले चलचित्र अभिनेत्री मनिषा कोइरालाले नेसनल क्यान्सर अस्पताल, ललितपुरलाई रु एक लाख आर्थिक सहयोग उपलब्ध गराएको अस्पतालले जनाएको छ । जावलाखेलस्थित सो अस्पतालले विपन्न परिवारका बिरामीको उपचारमा उक्त रकमलाई सदुपयोग गर्ने जनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको रु एक लाख बराबरको उपचार सेवासमेत अस्पतालले निःशुल्क प्रद...

बिद्या बालनका कारण चम्किएको थियो ज्याकलिन फर्नान्डेजको भाग्य

बिद्या बालनका कारण चम्किएको थियो ज्याकलिन फर्नान्डेजको भाग्य
एजेन्सी । बलिउडका चर्चित सुपरस्टार सलमान खानसँग फिल्म खेल्न त के सानो भूमिकामा देखिन पाए पनि पारिश्रमिक लिन नचाहाने कैयौँ सुन्दरी नायिकाहरु छन् । तर बलिउडकै अर्की सुन्दरी नायिका विद्या बालनले । विद्या बालनले सलमानको फिल्ममा नायिकाको भूमिका कमजोर हुने भन्दै ‘किक’ फिल्मको अफर अस्विकार गरेको एक अन्तरवार्तामा राज खोलेकी छिन् । विद्या बालनले उक्त फिल्ममा काम गर्ने अफरलाई लत्याईदिएपछि उक्त रोलमा ज्या...