सन्नीले मदिरा र चिनि नखाने

सन्नीले मदिरा र चिनि नखाने
ताजाखबर। पोर्नस्टारको छवि बदल्दै बलिउड छिरेकी नायिका सन्नी लियोनीलाई चिकित्सकले केहि सल्लाह दिएका छन् । उनको शरीर धेरै नै गर्मी भएपछि उनले जाँच गराएकी थिइन् । डाक्टरले उनलाई शुद्ध शाकाहारी भोजन गर्न सुझाव दिएका छन् । साथै, मदिरा, दुधजन्य पदार्थ र मसालेदार खाना नखान सुझाव दिएका छन् । आफ्नो शरिर गर्मी भएकाले विषेश चिया पिउने गरेको जानकारी दिँदै उनले भनेकी छिन् ‘अहिले मैले पिउने चियाको स्वाद न...

दिप्सनको गीतमा सारा र विवशको छमछमी (भिडियो)

दिप्सनको गीतमा सारा र विवशको छमछमी (भिडियो)
ताजाखबर। केही महिना अगाडी "ॐ नमः शिवाय" बोलको म्यूजिक भिडियो सार्वजनिक गरेका यूवा गायक दिप्सन क्षेत्रीले आफ्नो आवाजमा रहेको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । "छम छम" बोलको सार्वजनिक गीतमा गायक दिप्सनकै शब्द तथा संगीत रहेको छ । सार्वजनिक भिडियोमा विवश पाण्डे र सारा गौलीले अभिनय गरेका छन् । उनीहरुलाई सम्बोधन ग्रुपका कलाकारहरुले नृत्यमा साथ दिएका छन् । ललित केसीको निर्देशनमा तयार भएको भ...

कैटरिनाको हातमा फिल्म नभएपछि उनलाई भयो टेन्सन

कैटरिनाको हातमा फिल्म नभएपछि उनलाई भयो टेन्सन
कात्तिक ४ गते- साहिद कपुर र ज्याकलिन फर्नान्डिसझैँ अब अर्की सेलिब्रेटी कैटरिना कैफले पनि अब आफूलाई टेलिभिजन सोतिर व्यस्त बनाउने संकेत देखाएकी छिन् । आफू अभिनीत पछिल्ला दुई फिल्म ‘फितुर’ र ‘बारबार देखो’ असफल भएपछि उनी अचेल फिल्मविहीन छिन् । सोही फुर्सदमा उनले आफूलाई टेलिभिजनका डान्स रियालिटी सो धेरै मनपर्ने बताएकी छिन् । यसै आधारमा भारतीय सञ्चार माध्यमले हातमा फिल्म नभएपछि उनी टेन्सनमा रहेको र ...

हँसिलो जीवनसाथी पाउनुभयो तपाईंलाई हुनेछन् यस्ता फाईदा

हँसिलो जीवनसाथी पाउनुभयो तपाईंलाई हुनेछन् यस्ता फाईदा
तपाईंले कहिल्यै सोच्नुभएको छ, जीवनसाथीको हँसिलो मुहारले तपाईंको जीवनमा कस्तो प्रभाव पार्छ । मिसिगन स्टेट युनिभर्सिटीका मनोज्ञान प्रोफेसर विलियम चोपिकका अनुसार जीवनसाथी प्रसन्न र सधैँ खुसी रहँदा तपाईंको जीवन स्वस्थ र तन्दुरुस्त रहन्छ । उनका अनुसार एउटा हँसिलो जीवनसाथीसँग रहँदा आफ्नो स्वास्थ्यमा वृद्धि हुन्छ । १९ सय ८१ जना युवामा गरिएको अनुसन्धानअनुसार प्रसन्न जीवनसाथी भएकाहरूको स्वास्थ्य हरेक सम...

नेपाली चलचित्र ‘पुरानो डुंगा’को ट्रेलर रिलीज (भिडियो)

नेपाली चलचित्र ‘पुरानो डुंगा’को ट्रेलर रिलीज (भिडियो)
ताजाखबर। मंसिर १० मा रिलीज हुने नेपाली चलचित्र 'पुरानो डुंगा'को ट्रेलर रिलीज भएको छ । रामबाबु गुरुङ् निर्देशित यो फिल्ममा तालछेउको जिन्दगी समेटिएको छ । यो चलचित्रमा पनि दयाहाङ् राई र प्रियंका कार्कीको प्रेम देखिन्छ । चलचित्रमा दया र प्रियंकाको अलावा माओत्से गुरुङ् र मेनुका प्रधानको पनि प्रमूख भूमिका छ । सिनेमा आर्ट प्रोडक्शन र माओत्से गुरुङ् फिल्मले संयुक्त रुपमा बनाएको यो फिल्ममा रामबाबु गुरुङ...

बलीउड फिल्म ‘डियर जिन्दगी’को टीजर रिलीज (भिडियो)

बलीउड फिल्म ‘डियर जिन्दगी’को टीजर रिलीज (भिडियो)
ताजाखबर। शाहरुख-आलिया स्टारर बलीउड फिल्म 'डियर जिन्दगी'को टीजर रिलीज भएको छ । बुधवार यस फिल्‍मको पहिलो टीजर रिलीज भएको हो । टीजरमा शाहरुख, आलियालाई जिन्दगीको पाठ पढिरहेको देख्न पाईन्छ । यो फिल्मलाई गौरी शिन्देले निर्देशन गरेकी हुन् । यो फिल्‍म कायरा नामकी युवतीको कहानी हो, जो परफेक्‍ट लाइफको खोजीमा हुन्छिन् । फिल्‍म २५ नोभेम्बरमा रिलीज हुने यो फिल्‍ममा शाहरुख-आलियाका अलावा अलि जाफर, कुनाल कप...

गीतकार योगेन्द्रमणि पक्राउ

गीतकार योगेन्द्रमणि पक्राउ
काठमाडौँ, ३ कात्तिक । गीतकार सङ्घका अध्यक्ष योगेन्द्रमणि दाहाल रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले मङ्गलबार बालुवाटारबाट पक्राउ गरेको हो । उनलाई उनी कार्यरत संस्था नेपाल बिटुमिन एन्ड ब्यारेल लिमिटेडको रु १२ करोड ३५ लाख हिनामिना गरेको आरोप लागेकाले पक्राउ गरिएको ललितपुरका प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो । कम्पनीबाट परेको उजु...

विवाहित टिस्कालाई फ्यानको बिहे प्रस्ताव

विवाहित टिस्कालाई फ्यानको बिहे प्रस्ताव
सोसल मिडियाका कारण अचेल कसैले पनि आफ्नो मन पर्ने सेलिब्रेटीलाई सीधै प्रश्न सोध्न सक्ने अवस्था बनेको छ । कतिपय सेलिब्रेटीले फ्यानलाई जवाफ दिने गरेको पनि देखिन्छ । यसमै बलिउड अभिनेत्री टिस्का चोपडा परेकी छिन् । उनलाई राहुल इमरान नामका एकजना फ्यानले ट्विटरमार्फत सीधै विहेको प्रस्ताव राखे । राहुलले टिस्कालाई विल यु म्यारी मी ? भनेर सोधे । टिस्काको के मुड चल्यो कुन्नी ? उनले पनि जवाफ फर्काइन् । उनको ज...

‘आऔं, खाऔं, रमाऔं’ नाराका साथ पोखरामा चौंथो रामबजार महोत्सव हुँदै

‘आऔं, खाऔं, रमाऔं’ नाराका साथ पोखरामा चौंथो रामबजार महोत्सव हुँदै
पोखरा, ३ कात्तिक- आऔं, खाऔं अनि रामबजार मै रमाऔं भन्ने मूल नाराका साथ रामबजार युथ क्लबले चौथो रामबजार महोत्सव – २०७३ गर्ने भएको छ । महोत्सव कार्तिक ७ देखि १३ गतेसम्म रामबजारस्थित कालिका उच्च माविको प्राङगणमा चल्ने छ। रामबजारको पहिचान र विकासको मुख्य उदेश्यले महोत्सव आयोजना गर्न लागिएको हो। महोत्सवले कला संस्कृतिको प्रवद्र्वनगर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्वनमा समेत टेवा पु¥याउने अपेक्षा...

पोखरामा आउँदो शनिबार रक भजन कन्सर्ट हुने

पोखरामा आउँदो शनिबार रक भजन कन्सर्ट हुने
पोखरा, ३ कात्तिक- पोखरामा रक भजन कन्र्सट हुने भएको छ । सत्यकृत फाउन्डेसनको प्रस्तुतीमा सत्यकृत समुहले कन्सर्ट गर्न लागेको पोखरामा कार्यक्रमका बारेमा जानकारी दिनका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष विजय गौतमले बताए । आँउदो शनिबार साँझ ५ बजे लेकसाईडको खुल्ला सडकमा हुने कार्यक्रममा रक, लोक रक, स्लो रक, फ्युजन तथा टिपिकल भजनहरु प्रस्तुत गरिने गौतमले जानकारी दिए । भजन प्रति य...