गहिरो प्रेममा रहेका प्रियंका र आयुष्मानको इन्गेजमेन्ट गर्न आयुष्मानकी आमा रविना देशराजले मानिनन् ! यस्तो छ कारण

गहिरो प्रेममा रहेका प्रियंका र आयुष्मानको इन्गेजमेन्ट गर्न आयुष्मानकी आमा रविना देशराजले मानिनन् ! यस्तो छ कारण
काठमाडौं - नायिका प्रियंका कार्की र आयुष्मान देशराज प्रेममा रहेको कुरा सबैलाई थाहा छ । साथै, उनीहरूले पे्रमी–प्रेमिकाको सम्बन्ध जीवनसाथीमा परिणत गर्ने पनि बताउँदै आएका थिए । तर, कहिले बिहे गर्ने भन्ने विषयचाहिँ उनीहरूले सार्वजनिक गरेका छैनन् । फुर्सदको समयमा प्रायजसो सँगै हुने यो जोडी केही समयअघि होली डे मनाउन कम्बोडिया गएको थियो । साथै, त्यहाँ मस्ती गरेका तस्बिर पनि सामाजिक सञ्जालमा सार्वजनिक ...

आँखा बन्द गरेर एक युवकले, आगोले कपाल यसरी पोलेको देखेर प्रियंका डराईन ! हेर्नुहोस भिडियोमा जे देखियो

अभागी आदिती : अनमोल केसीसंग चलचित्र खेल्ने सबै नायिका चर्चित भए तर आदिती बुढाथोकी किन फलप् भईन ?

अभागी आदिती : अनमोल केसीसंग चलचित्र खेल्ने सबै नायिका चर्चित भए तर आदिती बुढाथोकी किन फलप् भईन ?
अनमोल केसीको अपोजिटमा ‘कृ’ साइन गर्दा अदिती गुगलमा सर्वाधिक खोजिने सेलिब्रेटीमा परेकी थिइन् । अदितीको क्रेज थियो नै त्यस्तै । सामाजिक सञ्जाल इन्स्टामा अदितीलाई ‘फलो’ गर्नेको संख्या भारतका टप हिरोइनको भन्दा कम छैन तर नेपालमा भने उनको फिल्म डेब्यु निरस बनेको छ । अनमोल केसीको अपोजिटमा फिल्म खेलेर पनि अदितीले आफूलाई पहिलो फिल्ममा खासै मार्क गराउन नसकेको चर्चा चल्न थालेको छ । फिल्म रिलिज नहुँदै कहिल...

संगीतकार शिलाबहादुर मोक्तान र गायिका कुन्ती मुक्तानको यो कस्तो प्रेम ? “अल इन्डिया रेडियोमा गाउन थाल्दा पर्‍यो लभ”

संगीतकार शिलाबहादुर मोक्तान र गायिका कुन्ती मुक्तानको यो कस्तो प्रेम ?   “अल इन्डिया रेडियोमा गाउन थाल्दा पर्‍यो लभ”
काठमाडौं — डाइनिङ टेबलमा परिकार तयार छन् । घरको तल्लो तलामा आफ्नै सुरमा काम गरिरहेका पति (संगीतकार शिलाबहादुर मोक्तान) लाई गायिक कुन्ती मोक्तानले भान्सामा धेरैपटक बोलाइसकेकी छन् । शिलाबहादुरको आउने छाँट छैन । उनी आफ्नै सुरमा रमाइरहेका छन् । ‘होस्टेलभन्दा पनि कडा छ, उनको नियम,’ बल्लबल्ल माथि उक्लेका शिलाबहादुरले मुस्काएर कुन्तीप्रति इसारा गर्दै भने, ‘उनी रिसाउँछिन्, म चाहिँ सुटुक्क गएर नबोली खान...

बलिउड अभिनेत्री करिश्मा कपुरले बोकेको कालो लेदरको पर्सको मुल्य सुन्दै सबै चकित, मुल्य थाहा पाएपछि पार्टीमा उपस्थितले पर्सकोतस्बिर खिचिरहे

बलिउड अभिनेत्री करिश्मा कपुरले बोकेको कालो लेदरको पर्सको मुल्य सुन्दै सबै चकित, मुल्य थाहा पाएपछि पार्टीमा उपस्थितले पर्सकोतस्बिर खिचिरहे
काठमाडौँ — बलिउड अभिनेत्री करिश्मा कपुर ठूलो पर्दाबाट टाढिएकी छन् । सन् २००३ देखि नै उनी फिल्म क्षेत्रबाट कर्किन थालेकी हुन्। बीचबीचमा फाट्टफुट्ट फिल्म खेलिन् । तर, पहिले जस्तो सक्रियता देखिएन । यसो भए पनि करिश्मा सञ्चारमाध्यमबाट हराइनन् । पछिल्लो समय उनको महँगो जीवनशैली र फेसन चेत प्रचारप्रसारको कारक बन्दै आएको छ । यसपालि पनि यही कारण दोहोरिएको छ। पिता रणधीरको बर्थ डे पार्टीमा करिश्मा आकर्षक प...

यी हुन् बंगलादेशकी सनी लियोन जस्ले तताउदै छिन बजार ! (तस्बिर सहित)

यी हुन् बंगलादेशकी सनी लियोन जस्ले तताउदै छिन बजार ! (तस्बिर सहित)
सनी लियोन बलिउडमा निकै चर्चित छिन् । क्यानेडियन पूर्व पोर्न स्टार सनीले थुप्रै हिन्दी फिल्ममा अभिनय गरेकी छन् । अभिनयभन्दा पनि उनको ग्ल्यामरस अन्दाजका कारण चर्चा हुने गर्दछ । भारतीय अनलाइनले बंगलादेशकी सनी लियोन भन्दै एउटी बंगलादेशी मोडलको निकै प्रचार–प्रसार गरेका छन् । ती मोडल हुन्, नायला नइम । सनीझैँ बोल्ड र ग्ल्यामरस प्रस्तुतिका कारण २३ वर्षीया नायलालाई सनी लिओनसँग दाँजिएको हो । सन् १९९५ डिस...

शिल्पा र पुष्पको बिहे ! छबिसँग यस कारण झगडा ! शिल्पा भन्छिन्, “म सिनेमा खेल्नुभन्दा पहिले ‘सेक्स’ प्रस्ताव आएको घटनाले तर्सिन्छु” – (भिडियोसहित)

शिल्पा र पुष्पको बिहे ! छबिसँग यस कारण झगडा ! शिल्पा भन्छिन्, “म सिनेमा खेल्नुभन्दा पहिले ‘सेक्स’ प्रस्ताव आएको घटनाले तर्सिन्छु” – (भिडियोसहित)
काठमाडौं - सयौ म्यूजिक भिडियोमा काम गरेपनि मोडल शिल्पा पोख्रेललाई सिनेमाको भाषा बुझ्न अझै केही समय लाग्नेछ । कारण, सिनेमामा प्रयोग हुने भाषा र केही शब्दहरुमा उनी सानै छिन् । संचारकर्मीका केही प्रश्नमा शिल्पाले यही कारणले हुनसक्छ खुलेर जवाफ दिन सक्दिनन् । सिनेमामा अवसर पाउँने वित्तिकै मलाई छवि ओझासँग नाम जोडेर चर्चा गरियो । छविले बिहे प्रस्ताव राखेदेखि लिएर मेरो प्रेमको कुरा समेत गरियो । यसले मल...

धरापमा अनमोलको स्टारडम : अनमोलले यस्तै फिल्म खेलिरहने हो भने उनको ओरालो गति निक्कै तीव्र हुनेछ !

धरापमा अनमोलको स्टारडम : अनमोलले यस्तै फिल्म खेलिरहने हो भने उनको ओरालो गति निक्कै तीव्र हुनेछ !
काठमाडौं - एक वर्षअघि भारतमा कमेडियनद्वय कपिल शर्मा र सुनिल ग्रोबरबीच विवाद चुलिएको बेला बलिउड सुपरस्टार सलमान खानले स्टारडममाथि निकै घतलाग्दो अभिव्यक्ति दिएका थिए । कपिललाई सुुझावस्वरुप आफ्नो अनुुभव सुनाउँदै भनेका थिए, ‘मान्छेले सधैँ आफ्नो स्टारडमलाई नियन्त्रणमा राख्न सक्नुपर्छ । म अहिले करिअरको यस्तो घडीमा छु कि अक्सर मान्छे मेरो काममा ‘हो मा हो’ मिलाउँछन् । यस्तो अवस्थामा कहिलेकाहीँ आफू सही दिश...

फेरि सम्धि बन्दै दीपकराज गिरी, तर मिडियाबाट टाढा राखे आफ्नै छोरीको यो कुरा !

फेरि सम्धि बन्दै दीपकराज गिरी, तर मिडियाबाट टाढा राखे आफ्नै छोरीको यो कुरा !
काठमाडौं - दीपक राज गिरी फेरि सम्धि बन्ने भएका छन् । केही महिना अघि मात्रै घरमा बुहारी भित्र्याएका दीपकराज छोरी अन्माउने तरखरमा छन् । दीपकराज गिरी र मेनुका गिरीकी एक्ली छोरी मौसमी गिरीको शुसिल पण्डितसँग विवाह भएको छ । केही दिन अघि मात्रै छोरीको सुटुक्क ईन्गेजमेन्ट गरिदिएका दीपकले छोरीको विवाह पनि सुटुक्कै गरिदिन लागेका हुन् । परिवारका गतिविधिलाई मिडियामा ल्याउन आफुलाई उचित नलागेको भन्दै उनले छ...