नेपालमा सुपरहिट ‘६क्कापञ्जा’ युएईमा पनि हाउसफुल ,अरबी नागरिकले समेत हेरे (भिडियो)

नेपालमा सुपरहिट ‘६क्कापञ्जा’ युएईमा पनि हाउसफुल ,अरबी नागरिकले समेत हेरे (भिडियो)
ताजा खबर, काठमाण्डौं । स्वदेशी हलमा उत्साहजनक सफलता पाएको फिल्म ‘६क्कापञ्जा’ सँयुक्त अरब इमिरेट्स (युएई)का हलहरुमा पनि हाउसफुल भएको खबर प्राप्त भएको छ । नेपाली फिल्मलाई मध्य पुर्वी देशहरुमा वैधानिक रुपमै प्रर्दशनको व्यवस्था मिलाएको कन्सेप्ट भिजन एण्ड डिष्ट्रब्युटर्स नेपालले यतिवेला युएईमा फिल्म प्रदर्शन गरिरहेको हो । नोभेम्बर १० तारिखदेखि युएईका दुबाई , अबुधाबी ,फुजेराह , रसअलखेमा , अलऐन, अ...

‘पुलिसकी छोरी’ भन्दै आयो टंकको नयाँ गीत (भिडियो)

‘पुलिसकी छोरी’ भन्दै आयो टंकको नयाँ गीत (भिडियो)
ताजाखबर। गायक टंक तिमिल्सिनाले पप शैलीको गीत ल्याएका छन् । उनको नयाँ गीत 'पुलिसकी छोरी' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा टंक तिमिल्सिनाको स्वर, शब्द तथा संगीत रहेको छ । भिडियोमा बबिता नेवार्नी र शेर साउदको अभिनय छ । यो भिडियोलाई शेरले नै निर्देशन गरेका छन् । करण चैशिरले खिचेको भिडियोलाई बिस्णु शर्माले सम्पादन गरेका छन् । गीतका कोरियोग्राफर रोशन तामाङ् हुन् । भिडियो: https://youtu....

नित्याशिवा मन्त्रमुग्ध हुँदा यसरी जमे हर्शितरिजन र नव नायिका सुवि (भिडियो सहित)

नित्याशिवा मन्त्रमुग्ध हुँदा यसरी जमे हर्शितरिजन र नव नायिका सुवि  (भिडियो सहित)
कात्तिक २७ गते- शंकर अधिकारी घायलको गीत, संगीत र निर्देशनमा नित्याशिवाको आवाज रहेको नयाँ म्यूजिक भिडियो रिलिज भएको छ । मुकेस हुमागार्इंको छायांकन रहेको भिडियोको छायांकन ओम प्रसार्इंले गरेका छन् । रजतपटमा जम्ने कोसिस गर्दै गरेका नव नायक हर्शितरिजन र नव नायिका सुबि शाहीलाई भिडियोमा प्रस्तुत गरिएको छ । एन एच एस मिडियाले यो भिडियो रिलिज गरेको हो । हेर्नुहोस्, भिडियोः

लाओसविरुद्धको खेलमा चम्किए विमल, नेपालले बराबरी गोल फर्कायो (लाइभ भिडियो)

लाओसविरुद्धको खेलमा चम्किए विमल, नेपालले बराबरी गोल फर्कायो (लाइभ भिडियो)
कात्तिक २७ गते– मलेसियामा जारी सोलिडारिटी कप फुटबल प्रतियोगिता अन्तर्गत अहिले भैरहेको सेमिफाईनल खेलमा नेपालका विमल घर्तीमगरले गोल फर्काएका छन् । यसअघि पहिलो हाफको १७ मिनेटमा लाओसले एक गोल गरेको थियो । खेल चलिरहँदा अहिले दुवैतर्फ एक एक गोल भएको छ । आजको खेल जितेमा नेपाल प्रतियोगिताको फाईनलमा पुग्नेछ ।

सुस्ताएका जीवन लुईटेल भन्छन्, ‘मलाई सिनेमाको अफर आउन खाँचो छैन्’ ( भिडियो )

सुस्ताएका जीवन लुईटेल भन्छन्, ‘मलाई सिनेमाको अफर आउन खाँचो छैन्’ ( भिडियो )
काठमाण्डौं । जीवन लुईटेल एकताका नेपाली फिल्म क्षेत्रमा निकै व्यस्त अभिनेतामा गनिन्थे । तर, अहिले त्यस्तो छैन् । उनी सुस्ताएको भन्ने आरोप उनलाई लाग्न थालिसकेको छ । जीवनले अभिनय गरेको फिल्महरु पनि लगातार फ्लप हुन थालेपछि उनको फिल्मी करिअरमाथि नै प्रश्न उठ्न थालिसकेको छ । त्यसो त दसै र तिहारमा नै उनका दुई फिल्म ‘सुब्बा साब’ र ‘राधा’ रिलिज भए । तर, जीवनले भने आफु हराएको नभएर अलि अलि सुस्ताएको कुरा ...

टंकको गीतमा अर्चनाको यस्तो हट अवतार (भिडियो सहित)

टंकको गीतमा अर्चनाको यस्तो हट अवतार (भिडियो सहित)
ताजा खबर, काठमाण्डौं । गायक टंक बुढाथोकीको ‘ए कान्छी रे’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । टंकले स्वयम्ले लेखेको यो रोमान्टिक गीतको भिडियो अष्ट्रेलियामा खिचिएको हो । ‘काली तिम्रो नजरैले’,‘घन्टी बज्यो’ बोलका हिट डान्सिङ नम्बर दिएका गायक बुढाथोकीले यो गीतलाई पनि फरक ढंगबाट गाएका छन् । स्वरमा उनलाई गायिका टिका प्रसाईले साथ दिएकी छिन् । ‘संगीत भनेको मान्छेको रमाउने बहाना हो,’ गायक ...

बिहे अघि नै शारीरिक सम्बन्धले बर्बाद भएकी नारीको कथामा आधारित गीत ‘हेपे साराले’ (भिडियो)

बिहे अघि नै शारीरिक सम्बन्धले बर्बाद भएकी नारीको कथामा आधारित गीत ‘हेपे साराले’ (भिडियो)
कात्तिक, २५ गते– आलाप रेकर्डिङ स्टुडियोका प्रस्तुतीमा नयाँ लोक गीत 'हेपे साराले' बजारमा आएको छ । बिहे अगाडिको प्रेम रोमान्स र शारीरिक सम्बन्धले पारेको असरलाई समेटेर नव गायिका गीता विश्वकर्माको आवाजमा नयाँ गीत सार्वजनिक भएको हो । गीता विश्वकर्मा र सविना आलेको संयुक्त प्रस्तुतिको रुपमा आएको यस गीतको लय झलक संगीतमले संकलन गरेका छन् । शब्द झलक संगीतम, सविना आले र गोविन्द ओलीको रहेको छ । हेर्नुहोस्...

छक्का-पञ्जापछि ‘जात्रा’ले धमाका पिट्छ: बर्षा राउत, नायिका (भिडियो)

छक्का-पञ्जापछि ‘जात्रा’ले धमाका पिट्छ: बर्षा राउत, नायिका (भिडियो)
ताजाखबर। रिलीजको ६० दिन पुग्दा पनि चर्चामै चलिरहेको छ चलचित्र 'छक्का-पञ्जा' । दीपाश्री निरौला निर्देशित यो चलचित्रले १५ करोड माथी कमाईसकेको छ । 'छक्का-पञ्जा'कै नायिका बर्षा राउत अभिनित अर्को चलचित्र 'जात्रा' आगामी साता रिलीज हुँदैछ । छक्का-पञ्जाबाट चर्चामा रहेकी राउत 'जात्रा'बाट पनि उत्तिकै चर्चामा रहने सुरमा छिन् । एक भिडियो कुराकानीमा उनले 'छक्का-पञ्जा' पछि अब धमाका पिट्ने पालो 'जात्रा'को ...

‘भष्मे डन’ले खोले तिहारमा पटाका पड्काउदाको अविस्मरणीय घटना (हेर्नुस् भिडियो)

‘भष्मे डन’ले खोले तिहारमा पटाका पड्काउदाको अविस्मरणीय घटना (हेर्नुस् भिडियो)
ताजा खबर, काठमाण्डौं । अभिनेता विपिन कार्कीलाई फिल्म ‘पशुपतिप्रसाद’को ‘भष्मे डन’ भन्दा नचिन्ने फिल्म पारखी कमै होलान् । यही अभिनेताले प्रमुख भुमिका निभाएको फिल्म ‘जात्रा’ यही कार्तिक २६ गतेबाट दशेभरका हलमा लाग्दैछ । फिल्म ‘छड्के’मा विन्दुको भुमिका निर्वाह गरेका विपिन अधिकांश फिल्ममा फरक–फरक भुमिकामा देखिन्छन् । किन त ? उनले रंगखबर च्यानलसँगको भिडियो वार्तामा जवाफ दिएका छन् । उनले तिहार मनाउँदाको अ...

अन्तरवार्ता गर्दै गर्दा पूर्व सभामुखले गीत गाएपछि …(भिडियो सहित)

अन्तरवार्ता गर्दै गर्दा पूर्व सभामुखले गीत गाएपछि …(भिडियो सहित)
ताजा खबर काठमाडौं । पूर्व सभामुख एवं एमाले नेता शुभाष चन्द्र नेम्वाङ मिठो बोली र मन्द मुस्कानले मान्छेलाई लोभ्याउन सिपालु छन् । नेम्वाङले मिठो बोल्ने मात्र होइन गाउने पनि रैछन् । कुराकानीको क्रममा उनले धेरै आफुले धेरै गीत सुन्ने गरेको बताए । नारायण गोपाल, अरुणा लामा, आनी छोईङ डोल्मा गीतहरु मन पर्ने बताए । नेम्वाङ त्यतिमा मात्रै रोकिएनन् । उनले आनीको ‘फुलको आखाँमा फुलै संसार’ गी पनि गाए । उनले र...