ऋषि धमलाको क्यारिकेचर गर्ने हाँस्यकलाकार सुमनलाई हरिबंशको छोरा बन्ने चाहाना (भिडियो)

ऋषि धमलाको क्यारिकेचर गर्ने हाँस्यकलाकार सुमनलाई हरिबंशको छोरा बन्ने चाहाना (भिडियो)
सुवास संकल्प / इटहरी - नेपालमा पछिल्लो समय कमेडीले अर्थात हास्य विधाले सर्बत्र चर्चा पाउने गरेको छ  ।  देशको परिस्थिति निकै खस्किदो रहेकोले पनि हुन सक्छ हास्य विधालाई निकैले रुचाउने गरेको छ ।  यहि विधाबाट कोहि चर्चित बनिसकेका छन् भने कोहि चर्चित बन्नलाई संघर्ष गरिरहेका छन् । यसै क्रममा हालै एक हास्य विधामा अब्बल देखिदै छन् पूर्वेली सुमन कार्की उनको पुर्व घर भए पनि आफ्नो सुनौलो भबिष्य खोज्दै करि...

हाँस्यअभिनेता सन्दिप क्षत्रीले एयर होस्टेजलाई जिस्काएपछी…

हाँस्यअभिनेता  सन्दिप क्षत्रीले एयर होस्टेजलाई जिस्काएपछी…
काठमाडौँ । हाँस्यअभिनेता सन्दिप क्षत्रीले एयर होस्टेजलाई जिस्काएपछि पोखराको माहोल केही बेर तात्न पुग्यो । लायन्स क्लब अफ पिस चौतारीले पोखरामा आयोजना गरेको हास्यकार्यक्रममा सन्दिपले नेपाली जहाज कम्पनि र एयर होस्टेजहरुलाई आफ्नो प्रस्तुति मार्फत घोचपेच गर्दै मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा उनीसंगै मनोज गजुरेल,शिबहरि पौडेल,लगाएत आधा दर्जन कलाकारले आफ्नो प्रस्तुति राखेका थिए ।

बेलायतबाट नै सार्वजनिक गरे गायक सुजेश वैद्यले नयाँ गीत ‘हे मोरी’ (भिडियो)

बेलायतबाट नै सार्वजनिक गरे गायक सुजेश वैद्यले नयाँ गीत ‘हे मोरी’ (भिडियो)
काठमाडौँ । ८ वर्ष अगाडी बेलायत गएका सुजेस बैद्य काभ्रेको बनेपामा २०३६ सालमा जन्मिएका हुन् । बालइकालदेखि नै संगीत भनेपछि मरिहत्ये गर्ने गायक बैद्यको एउटै सपना थियो चर्चित गायक बन्ने । सांगीतिक कार्यक्रमहरुमा नछुटी भाग लिने गायक बैद्य २०५२ सालमा गुल्मी गाइज नामको ब्याण्डमा प्रवेश गरे । बैद्यको समुहमा तत्कालिन समयमा ८ जना साथीहरु थिए । जसमा हरी कर्मचार्य, निर्मल फैजु, मित्र मोची मैया, सुर्वण श्रेष्ठ,...

दन्त चिकित्सक रिजाल म्युजिक भिडियो निर्देशनमा

दन्त चिकित्सक रिजाल म्युजिक भिडियो निर्देशनमा
काठमाडौँ । दन्त चिकित्सक तथा चलचित्र निर्माता डा. कपिल रिजालको अर्को परिचय पनि थपिएको छ । अब उनी म्यूजिक भिडियो निर्देशन गरेर निर्देशक समेत भएका छन् । प्रसिद्ध स्त्रीरोग विशेषज्ञ डाक्टर भोला रिजालका छोरा कपिलले गायक – गायिका शर्मिला बर्देवा र सपनकुमार राईले गाएको गीत ‘मेरो मनमा’ को म्यूजिक भिडियोको निर्देशन गरेका हुन् । बेलायतको ग्रामीण भेग (कन्ट्री साइड) वरपरका रमणीय स्थानमा छायांकन गरिएको उक...

जिस्किँदा “फुट्यो पानीको घैला, गाउँ भरी भयो खैलाबैला” (भिडियो सहित)

जिस्किँदा “फुट्यो पानीको घैला, गाउँ भरी भयो खैलाबैला” (भिडियो सहित)
ताजा खबर काठमाडौं । नेपाली लोकदोहोरी गित पानीको घैला सार्वजनिक भएको छ । चर्चित लोक गायिका पूर्णकला बीसी र गायक भुपेन्द्र चाम्लागाईको संयुक्त आवाजमा रहेको पानीको घैला बोल गितको भिडियो सार्वजनिक भएको हो । एक नारायण भण्डारीको शब्द रचना रहेको गितमा भण्डारीको आफ्नै संगित रहेको छ । हालै सार्वजनिक भएको भिडियोमा चर्चित अभिनेत्री सुष्मा कार्की र लोक दोहोरीका नायकले परिचित शंकर बीसीको अभिनय रहेको छ । ...

तपाई हामीलाई पत्याउन मुस्किल पर्ने नमुना नेपाल, यसरी बनाउँदैछन् धुर्मुस सुन्तलीले (भिडियो)

तपाई हामीलाई पत्याउन मुस्किल पर्ने नमुना नेपाल, यसरी बनाउँदैछन् धुर्मुस सुन्तलीले (भिडियो)
काठमाडौँ । धुर्मुस सुन्तली फाउण्डेशनले हालै काठमाण्डौमा पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको नमुना नेपालको परिकल्पना सार्वजनिक भएसँगै उनीहरु फेरी एक पटक चर्चाको शिखरमा छन् । यसअगाडी ३ वटा बस्ती निर्माण सम्पन्न गरेर बोलीले भन्दा बढी कामले नेपालीहरुमाझ चिनिएका धुर्मुस सुन्तलीको यो महत्वकाक्षी परिकल्पना साकार पार्न उनीहरु मात्रै नलागी एउटा ठूलो हिस्सा नै अग्रसर देखिएको छ । धार्मिक, सांस्कृतीक, ...

‘प्रेमगीत २’ को ‘बिस्तारै बिस्तारै’ बोलको गीत सार्वजनिक (भिडियो)

‘प्रेमगीत २’ को ‘बिस्तारै बिस्तारै’ बोलको गीत सार्वजनिक (भिडियो)
काठमाडौँ । बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत २’ को बिस्तारै बिस्तारै बोलको गीत सार्बजनिक भएको छ। रारा तालको वर्णन गरेरै नसकिने सौन्दर्य कैद गरिएको गीतमा मा प्रदीप खड्का र अश्लेषा ठकुरी चित्रित छन् भने गीत जति हेर्यो उति हेरिरहुँ लाग्ने किसिमको छ । रक गायक रोहितजोन क्षेत्रीको स्वर, कम्पोज र शब्द समावेश गीतले रिलिज भएको केही समयमा नै एकदम राम्रो प्रतिक्रिया पाईरहेको निर्माता सन्तोष सेनले बताए । आँश...

जब “हरिबहादुर” ले नक्कली ऋषि धमलासंग चाईनिज बोले (भिडियो)

जब “हरिबहादुर” ले नक्कली ऋषि धमलासंग चाईनिज बोले (भिडियो)
काठमाडौँ । चिना हराएको मान्छे" नामक कृति लेखि सकेपछि आफुलाई लेखकमा पनि अब्बल साबित गरिसकेका नेपालि हास्य जगतका प्रमुख पात्र हरिबंश आचार्यले भर्खरै अर्को कृति "हरिबहादुर" सार्बजनिक गरेका छन् । कृति सार्बजनिक संगै "हरिबहादुर किताब यात्रा" नामक कार्यक्रम तय गरेर देश दौडाहमा हिडिरहेका आचार्यले धरानमा पनि निकै राम्रो साथ् र माया बटुलेका छन् ।

राजनीतिमा प्रवेश गरेकी चर्चित गायीका कोमल वलीले गरिन् बिहेको घोषणा

राजनीतिमा प्रवेश गरेकी चर्चित गायीका कोमल वलीले गरिन् बिहेको घोषणा
ताजाखबर। केहि समय अगाडी रेडियो नेपालबाट राजिनामा दिएर राजनीतिमा होमिएकी गायिका कोमल ओली जहिले पनि चर्चामा हुन्छिन् । अझ उनलाई तीज त आउनै हुँदैन । उनका तीज गीत अलि फरक खालका हुन्छन् । उनले कहिले पोइला जान पाम भन्दै गीत गाउँछिन भने कहिले झ्वाँक तन्नेरी । त्यसो त उनि हालसम्म अविवाहित नै छन् । हालै एक कार्यक्रममा उनले विवाह गर्ने बताएकी छिन् र प्रेम प्रस्ताव पनि राखेकी छिन् । हेर्नुहोस् उक्त कार...

अनौठो प्रतिभा भएकी दिप्ती, जस्ले आँखा चिम्लेर पत्ता लगाउन सक्छिन् रंग र छामेरै पढ्न सक्छिन् अक्षर

अनौठो प्रतिभा भएकी दिप्ती, जस्ले आँखा चिम्लेर पत्ता लगाउन सक्छिन् रंग र छामेरै पढ्न सक्छिन् अक्षर
काठमाडौँ । भनिन्छ छ नि हरेक मान्छेसंग केहि न केहि प्रतिभा रहेको हुन्छ.कुनैले आफुमा भएको प्रतिभा गुम्साएर राख्छन् त कसैले त्यसलाई सबैलो सामु प्रस्तुत गरि चर्चित भन्दछन.१४ बर्षे दिप्ती रेग्मीसंग पनि एउटा प्रतिभा छ उनले कुनै पनि बस्तुलाई सुगेर त्यसको रङ र छामेर लेखिएका शब्द चिन्न सक्छिन.हेर्नुहोस उनकै घरमा गएर तयार पारिएको कुराकानी र उनको प्रतिभा