यि हुन् काँग्रेसका जिम्मेवार नेता, जो चुनाव हारेपछि पनि मतदातालाई धन्यवाद भन्दै घरघरमा पुगे

यि हुन् काँग्रेसका जिम्मेवार नेता, जो चुनाव हारेपछि पनि मतदातालाई धन्यवाद भन्दै घरघरमा पुगे
तेह्रथुम, २८ मंसिर थोरै नेता हुन्छन्, जो चुनाव जितेपछि फेरि मतदाताकै घरदैलोमा पुगिरहेका हुन्छन् । त्यसो त चुनाव जितेपछि फेरि गाउँ आउँदैनन् भन्ने मतदाताको आरोप चुनाव जितेका नेतालाई सबैतिर नै हुन्छ । तर यहाँको प्रदेशसभा (ख) क्षेत्रमा प्रत्यक्षतर्फ पराजित बनेका एक नेता हारे पनि फेरि गाउँमा मतदातामाझ पुगेका छन् । चुनाव हारेपछि प्रदेशसभा (ख) क्षेत्रका नेपाली काँग्रेसका उम्मेदवार विजय सम्बाहाम्फे पुन...

महानायक राजेश हमालको अनौठो बानी, एक्सन नायक भनिए पनि हामफाल्नै डराउने

महानायक राजेश हमालको अनौठो बानी, एक्सन नायक भनिए पनि हामफाल्नै डराउने
काठमाडौं - राजेन्द्र खड्गी नेपाली चलचित्र क्षेत्रमा लामो समय एकछत्र राज गरेका द्वन्द्व निर्देशक हुन् । ०४० मा ‘विश्वास’ चलचित्रबाट फिल्मी करिअर सुरु गरेका खड्गीले पाँच सयभन्दा बढी चलचित्रमा द्वन्द्व निर्देशन र अभिनय गरका छन् । फिल्मी क्षेत्रमा ३५ वर्ष लामो संघर्षमा उनले थुप्रै कलाकारसँग काम गरे । थुप्रै अभिनेता–अभिनेत्रीको द्वन्द्व अभिनयमा खड्गीको निर्देशन रह्यो । एक्सनमा उनीहरूको खुबीलाई नजिकबाट ...

यसकारण दक्षिण भारतीय सुपरस्टार रजनीकान्त रियल हिरो

यसकारण दक्षिण भारतीय सुपरस्टार रजनीकान्त रियल हिरो
काठमाडौं - दक्षिण भारतीय सुपरस्टार रजनीकान्त मंगलबारदेखि ६८ वर्षमा लागेका छन् । सन् १९५० डिसेम्बर १२ मा भारतको बेन्गालुरुमा जन्मिएका रजनीकान्तलाई फिल्मको मात्र नभई वास्तविक जीवनकै हिरोका रूपमा चर्चा गर्ने गरिन्छ । उनी यो उमेरमा पनि फिल्म अभिनयमा उत्तिकै सक्रिय र सफल छन् । विगतका वर्षमा झैँ यसपालि पनि रजनीकान्तले आफ्नो जन्मदिन मनाएनन् । तैपनि, उनका लाखौँ शुभचिन्तकले उनलाई जन्मदिनको शुभकामना व्यक्त ...

आइटम गर्ल सुष्मा कार्कीले पछि अर्की हट सुन्दरी जेनिशाले भेटीन् बलिउड सुपरस्टार सलमानलाई, आखिर किन ?

आइटम गर्ल सुष्मा कार्कीले पछि अर्की हट सुन्दरी जेनिशाले भेटीन् बलिउड सुपरस्टार सलमानलाई, आखिर किन ?
काठमाडौं । लामो समयदेखि बलिउड चलचित्रमा काम गर्ने उदेश्य सहित भारतमा रहेर संघर्ष गरिरहेकी हट सुन्दरी नायिका जेनिशा केसीले बलिउड सुपरस्टार सलमान खानसँग भेटेकी छन् । नायक बिराज भट्टसँग पछिल्लो समय केही भोजपुरी चलचित्रमा पनि काम गरेपछि बलिउडमा काम गर्ने जमर्को गरेर भारत हानिएकी जेनिशाले सलमानसँगको भेटलाई विशेष भनेकी छिन् । फेसबुकमा स्टाटस लेख्दै जेनिशाले भनेकी छिन् । सो अवसरमा सलमानले जेनिशाको काम...

पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका सबै नतिजा सार्वजनिक, हेर्नुहोस् कुन दलका कति सिट, कस्का मात्र एक सांसद

पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका सबै नतिजा सार्वजनिक, हेर्नुहोस् कुन दलका कति सिट, कस्का मात्र एक सांसद
काठमाडौं : पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ । प्रतिनिधिसभाको सुनसरी निर्वाचन क्षेत्र नं ३ को मतगणना आज सकिएसँगै प्रतिनिधिसभाको सबै (१६५ वटै) निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त जानकारीअनुसार, प...

मेची अञ्चलबाट प्रतिनिधिसभामा पवित्रा बनिन् चुनाव जित्ने एक्ली महिला

मेची अञ्चलबाट प्रतिनिधिसभामा पवित्रा बनिन् चुनाव जित्ने एक्ली महिला
झापा : प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) की पवित्रा निरौला खरेल मेची अञ्चलबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बन्नुभएको छ । मंसिर २१ गते सम्पन्न निर्वाचनमा झापा क्षेत्र नं २ बाट उहाँ निर्वाचित हुनुभएको हो । योसँगै उहाँले नेपाली काँग्रेसका उम्मेदवार उद्धव थापालाई पराजय गर्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने यात्रा तय गर्नुभएको छ । प्रतिनिधिसभाको नि...

न्युयोर्क विस्फोटका योजनाकार बङ्गाली युवा पक्राउ

न्युयोर्क विस्फोटका योजनाकार बङ्गाली युवा पक्राउ
न्युयोर्क- न्युयोर्क सहरमा सोमबार बिहान भएको एउटा विष्फोटमा संलग्नहरुको खोजी गर्ने क्रममा प्रहरीले एकजना बङ्गलादेशी नागरिक पक्राउ गरेको समाचार छ । ती २७ वर्षीय बङ्गाली युवालाई प्रहरीले सो विस्फोटमा संलग्न भएको भरपर्दाे प्रमाणका आधारमा पक्राउ गरी सोधपुछ गरिरहेको जानकारी मङ्गलबार दिइएको समाचारमा जनाइएको छ । पक्राउ परेका ती बङ्गालीको नाम अकायाद उल्लाह हो । उल्लाह बिगतका केही वर्षदेखि अमेरिका बस...

स्याङ्जामा विबादका कारण रोकिएको मतगणनाको परिणाम आउन थाल्यो, काँग्रेसको अवस्था नाजुक बन्दै

स्याङ्जामा विबादका कारण रोकिएको मतगणनाको परिणाम आउन थाल्यो, काँग्रेसको अवस्था नाजुक बन्दै
स्याङ्जा : स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा (ख) मा वाम गठबन्धनका मीनप्रसाद गुरुङ विजयी हुनुभएको छ । नेकपा (एमाले) जिल्ला अध्यक्ष गुरुङ निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तुलसी गिरीलाई पाँच हजार पाँच हजार ७३८ मतले पराजित गरी विजयी हुनुभएको हो । गुरुङले २० हजार २४८ र उहाँका निकटतम प्रतिद्वन्द्वी काँगे्रसका गिरीले १४ हजार ५१० मत प्राप्त गर्नुभएको हो । यस प्रदेशमा कूल खसेको मतमा ८०८ म...

पर्वतमा समानुपातिकमा एमाले अगाडि, नेपाली काँग्रेस दोस्रो

पर्वतमा समानुपातिकमा एमाले अगाडि, नेपाली काँग्रेस दोस्रो
पर्वत : समानुपातिकतर्फको मतगणनामा नेकपा (एमाले)ले सबैभन्दा बढी मत प्राप्त गरेको छ । प्रतिनिधिसभाको समानुपातिक मतमध्ये एमालेले ३० हजार ९९९ र नेपाली काँग्रेसले २५ हजार १९० मत प्राप्त गरेका छन् । यसैगरी नेकपा (माओवादी केन्द्र)ले छ हजार ४४९, विवेकशील साझा पार्टीले एक हजार ५७१, राप्रपाले ५२५, राप्रपा (प्रजातान्त्रिक)ले १५३ र संघीय समाजवादी फोरम नेपालले ४० मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा(माले)ले...

लामो समयपछिको प्रेम रोमान्स पश्चात अन्तत बिहे गरे अनुष्का र विराटले, बिहे गरे लगत्तै खुशी साट्दै लेखे यस्तो, तस्विर बने भाइरल

लामो समयपछिको प्रेम रोमान्स पश्चात अन्तत बिहे गरे अनुष्का र विराटले, बिहे गरे लगत्तै खुशी साट्दै लेखे यस्तो, तस्विर बने भाइरल
एजेन्सी । चर्चित बलिउड नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहली वैबाहिक बन्धनमा बाँधिएका छन् । विराट र अनुष्काले इटालीको टस्कनीमा एक भब्य समारोहका बिच विबाह गरेका हुन् । शाहरुख खान, सचिन तेण्डुलकर लगायत ५० जनालाई निम्ता गरिएको उक्त समारोह धुमधामका साथ सम्पन्न भएको भारतीय मिडियाहरुले जनाएका छन् । बैबाहिक बन्धनमा बाँधिए लगत्तै यो चर्चित जोडीले आज हामीले एक अर्कासँग वाचा गरेका छौं कि जीन्दगीभर ...