नेपालगन्ज म्याराथनको उपाधि जुम्लाका बुढालाई

नेपालगन्ज म्याराथनको उपाधि जुम्लाका बुढालाई
नेपालगन्ज ०५ मंसिर । नेपालगन्ज म्याराथनको उपाधि जुम्लाका दुर्गा बहादुर बुढाले जित्नु भएका छन । मंगलबार नेपालगन्जमा सम्पन्न प्रतियोगितामा २ घण्टा २६ मिनेट ५८ सेकेण्डको समय निकाल्दै बुढाले उपाधि जितेका हुन । बुढाले नेपाली सेनाका खडक बहादुर खडका र सशस्त्रका गणेश सिंह ठकुरीलाई पछि पार्दै नेपालगन्ज म्याराथनको उपाधि जित्न सफल भए । सेनाका खडकाले २ घण्टा २७ मिनेट २० सेकेण्डको समय लगाएर दोस्रो तथा सशस्त्र ...

स्व. प्रकाशकी जेठी श्रीमतीलाई घरको चाबी सुम्पिएर स-परिवार चितवन गए प्रचण्ड

स्व. प्रकाशकी जेठी श्रीमतीलाई घरको चाबी सुम्पिएर स-परिवार चितवन गए प्रचण्ड
भरतपुर । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक मात्र छोरा प्रकाश दाहाललाई गुमाएको तीन दिनपछि घर छाडेका छन् । काठमाडौँको लाजिम्पाटमा रहेको घरको जिम्मा जेठी बुहारी सिर्जना त्रिपाठीलाई घरकोसाँचो सुम्पिएर भरतपुरको कार्यक्रमका लागी हानिएका हुन् । प्रचण्ड श्रीमती सीता दाहाल, कान्छी बुहारी बिना मगरसहित चितवन पुगेका हुन् । प्रचण्डसँगै एमाले वरिष्ठ नेता माधवकुमार...

घाँस काट्न जाँदा बाघको आक्रमणबाट विष्णु गम्भीर घाइते

घाँस काट्न जाँदा बाघको आक्रमणबाट विष्णु  गम्भीर घाइते
बर्दिया- बर्दिया राष्ट्रिय निकुञ्ज नजिक खाता संरक्षित क्षेत्र भित्रपर्ने सामुदायिक वनमा बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते हुनुभएको छ । खाता संरक्षित क्षेत्रमा पर्ने दलित सामुदायिक वनमा घाँस काटन गएका बेला बाघले आक्रमण गर्दा मधुवन नगरपालिका– ३ की ५० वर्षीय विष्णु बुढाथोकी घाइते हुनुभएको स्थानीयवासी हरि गुरुङले जानकारी दिनुभयो । घाँस काट्नसँगै गएका साथीहरुले होहल्ला गरेपछि बाघले घाइते अवस्थाम...

बेलायतमा यि सुन्दरीसँग रोमान्स गर्दागर्दै भेटीए प्रेमगीतका नायक प्रदिप खड्का

बेलायतमा यि सुन्दरीसँग रोमान्स गर्दागर्दै भेटीए प्रेमगीतका नायक प्रदिप खड्का
काठमाडौँ । सन्तोस सेनले निर्माण गरेको चलचित्र प्रेमगीतका नायक प्रदिप खड्का यतिबेला बेलायतमा छन् । प्रदिपले एउटी सुन्दरी युवतीसँग रोमान्स गरेका तस्विरहरु अहिले सामाजिक संजाल तथा समाचार माध्यमहरुमा भाइरल बनिरहेका छन् । प्रदिपसँग रोमान्स गरिरहेकी सुन्दरी अरु कोही नभएर चलचित्र लिलिबिलीकी नायिका जसिता हुन् । प्रदिप र जसितालाई लिएर अहिले बेलायतमा उक्त चलचित्रको धमाधम छायांकन भइरहेको छ । चर्चित निर्दे...

आर्यन सिग्देलले निर्माण गर्ने फिल्म ‘कायरा’मा साम्राज्ञीले मागीन् १० लाख, बन्दैछिन् नेपालकै महंगी नायिका

आर्यन सिग्देलले निर्माण गर्ने फिल्म ‘कायरा’मा साम्राज्ञीले मागीन् १० लाख, बन्दैछिन् नेपालकै महंगी नायिका
काठमाडौँ । ड्रिम्स’ र ए मेरो हजुर २’ अभिनय गरेर चर्चामा आएकी सुन्दरी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला आफ्नो पारिश्रमिकको विषयका कारण चर्चामा छिन् । लक्ष्मण रिजालले निर्देशन गर्ने तथा अभिनेता आर्यन सिग्देलले निर्माण गर्न लागेको फिल्म कायरा’मा साम्राज्ञीले १० लाख पारिश्रमिक लिएको खबर बाहिरिएसँगै साम्राज्ञी नेपालकै मंहगी नायिका बनेकी छिन् । स्रोतका अनुसार साम्राज्ञीले सुरुमा कायराको लागी...

भारतमा रहेका प्रेमी आयुष्मान सुटिङका क्रममा नेपालगञ्जमा रहेकी प्रियंकालाई भेट्न आएपछि…

भारतमा रहेका प्रेमी आयुष्मान सुटिङका क्रममा नेपालगञ्जमा रहेकी प्रियंकालाई भेट्न आएपछि…
काठमाडौँ । मोडल तथा नायक आयुष्मान देशराज आफ्नी प्रेमीका तथा चर्चित नायिका प्रियंका कार्कीलाई भेट्न भारतबाट सिधै नेपालगञ्ज हानिएका छन् । पछिल्लो समय प्रेम र रोमान्सका कारण चर्चामा रहेको यो जोडीको प्रेम सम्बन्ध झाँगिन्दै गएको छ । केही समयदेखि आयुष्मान आफ्नो मोडलिङ करियर बनाउन मुम्बई छन् भने प्रियंका चलचित्र कोहलपुर एक्सप्रेस’को सुटिङको लागी नेपालगन्गमा छिन् । केभारतबाट काठमाडौँ आएको भोलीपल्ट नै आ...

ह्वात्तै बढ्यो नेपाली कलाकारको पारिश्रमिक, अनमोलले ५० लाख लिने हल्ला चले लगत्तै झरना थापाले दिइन् यस्तो प्रतिक्रिया

ह्वात्तै बढ्यो नेपाली कलाकारको पारिश्रमिक, अनमोलले ५० लाख लिने हल्ला चले लगत्तै झरना थापाले दिइन् यस्तो प्रतिक्रिया
काठमाडौं । पछिल्ला दिनहरुमा नेपाली कलाकारहरुको पारिश्रमिक एकपछि अर्को गर्दै बढीरहेका बेला नायक अनमोल केसीलाई ५० लाख पारिश्रमिक दिएर चलचित्र खेल्न अफर गरिएको खबर संचार मध्यममा आए लगत्तै नायिका झरना थापाले आफ्नो कुरा स्पष्ट रुपमा राखेकी छिन् । नायिका एवं निर्देशक झरना थापाले एउटा कलाकारलाई ५० लाख रुपैयाँ पारिश्रमिक दिएर चलचित्र बनाउन नसकिने स्पष्ट पारेकी छन् । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा समाच...

छोरीसँग डराउँछन् अजय, आमा रुँदा टाइगरलाई टेन्सन

छोरीसँग डराउँछन् अजय, आमा रुँदा टाइगरलाई टेन्सन
पर्दामा दसाैँ गुण्डालाई तह लगाउने दबङ रोलमा देखिने भए पनि वास्तविक जिन्दगीमा भने बलिउडका केही सुपरस्टार निकै डरपोक छन् । डरपोक यसर्थमा कि कुनै गल्ती गर्दा उनीहरू कसैले आमाको पिटाइ नै खाने गरेका छन् त कसैले बाबुको । अनि कोही छोराछोरीसँग थरथर हुन्छन् । भारतीय अनलाइनले केही सेलेब्रेटी कोसँग डराउँछन् भन्नेबारे रिपोर्ट बनाएको छ । आमासँग थुरथुर सलमान सुपरस्टार सलमान खान अहिले पनि आमासँग निकै डराउँ...

त्यो समय रगतले लेखिएका यति प्रेमपत्र आउँथे, पढेर त के गनेर पनि साध्य थिएन : गायक नवीन के. भट्टराई

त्यो समय रगतले लेखिएका यति प्रेमपत्र आउँथे, पढेर त के गनेर पनि साध्य थिएन : गायक नवीन के. भट्टराई
काठमाडाैं - नेपालको पपगीत क्षेत्रमा लामो समय राज गरेका गायक हुन्, नवीन के भट्टराई । उनको गायकीलाई मन नपराउनेहरू सायदै छन् । उनले १४औँ एल्बमका रूपमा ‘फिका फिका’ सार्वजनिक गरेका छन् । ए झरी, डर लाग्छ, खाँदै नखाएको, छैन जुन किन जुन जस्तो, तिमीले हेर्दा कसैलाईलगायत उनका दर्जनौँ गीत हिट छन् । ज्याकेट च्यातिदिने ती युवती म बागबजारमा आउ–जाउ गरिराख्ने । प्रायः टोपी र माक्स लगाएर हिँड्ने भएकाले त्यति ध...

यि चर्चित स्टारका धेरै चलेका बलिउडका १० फिल्म, जो एकदेखि २० वर्षसम्म चलिरहे

यि चर्चित स्टारका धेरै चलेका बलिउडका १० फिल्म, जो एकदेखि २० वर्षसम्म चलिरहे
एजेन्सी - भारतमा हरेक वर्ष एक हजारभन्दा बढी फिल्म बन्ने गरेका छन् । तीमध्ये केही ठूलो ब्यानर र सुपरस्टार कलाकारका हुने गर्छन् भने धेरैजसो फिल्म सानो ब्यानर, कम बजेट, औसत तथा नयाँ कलाकारका हुने गर्छन् । यस्ता फिल्म हलमा लागेको र उत्रिएको समेत थाहा हुँदैन । बलिउडमा केही त्यस्ता ठूला ब्यानर छन्, जसले सुपरहिट फिल्म दिएका छन् । ठूलामध्येको एउटा ब्यानर हो– यशराज फिल्म प्रोडक्सन । सो ब्यानरले सन् १९९५ मा...