दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरना आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्दै

दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरना आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्दै
आठराई, (तेह्रथुम), १९ भदौ । तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरना अहिले आन्तरिक पर्यटकको गन्तव्यस्थल बनेको छ । वर्षात्को समयमा झरनामा पानीको मात्रा बढेपछि स्थानीय पर्यटकलाई यसले थप आकर्षण गरेको हो । जिल्लाको फेदाप गाउँपालिकामा रहेको झरनाको प्राकृतिक वातावरणमा रमाउनेको भीड बढ्न थालेको छ । झरनाबाट झरेको पानीको छाँगामा रुज्न, खेल्न र हेर्न विभिन्न जिल्लाबाट दैनिक २०० बढी आन्तरिक ...

पर्यटकको गन्तव्यस्थल बन्दै रामपुरको ‘शान्तिदीप पार्क’

पर्यटकको गन्तव्यस्थल बन्दै रामपुरको ‘शान्तिदीप पार्क’
रामपुर (पाल्पा), १८ साउन । प्रकृतिले नै उपहारस्वरुप दिएको रामपुरको ‘शान्तिदीप पार्क’ अहिले पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ । पार्कलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालेपछि यो क्षेत्र पर्यटकको गन्तव्यस्थल बन्न थालेको हो । कालीगण्डकी नदी नजिकै रहेको रामपुर नगरपालिका–४ खोप्टारमा रहेको रानीवन तथा वडवान सामुदायिक वन क्षेत्रभित्र पर्ने यस पार्कमा हरियाली घाँसे मैदान र वनजंगलले यसको सुन्दरता ...

गर्मी छल्न भारतीय पर्यटक पोखरामा

गर्मी छल्न भारतीय पर्यटक पोखरामा
पोखरा, ७ असार । गर्मी बढेसँगै केही दिनयता भारतका विभिन्न स्थानबाट पर्यटकीय नगरी पोखरा आउने भारतीय पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । भारतको विभिन्न ठाउँमा अत्यधिक गर्मी बढेपछि गर्मी छल्न भारतीय पर्यटक पोखरा आउने गरेका छन् । उनीहरुले पोखरा र त्यस आसपासको क्षेत्रको मनोरम दृश्यावलोकन गर्ने गरेका छन् । स्थलमार्गबाट निजी सवारी साधन लिएर आउने पर्यटकको सङ्ख्या अत्यधिक छ । आगमन बढाउन भारतका विभिन्न...

र्याफ्टिङका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य

र्याफ्टिङका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य
काठमाडौँ, ६ असार । साहसिक पर्यटनप्रति विदेशी पर्यटकको आकर्षण बढ्दो छ । नेपालमा पदयात्रा, पर्वतारोहणपछि बढी सम्भावना बोकेको ¥याफ्टिङ अर्थात् जलयात्रा पर्यटन हो । व्यावसायिक ¥याफ्टिङमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रुचि बढ्दै गइरहेको छ । नेपालमा ¥याफ्टिङको अथाह सम्भावना भए पनि यसको प्रवद्र्धनमा यथेष्ट ध्यान नपुगेको व्यवसायी बताउँछन् । ¥याफ्टिङ व्यवसायी नानीकाजी थापा प्रचुर सम्भावनालाई उप...

पोखरामा भारतीय पर्यटक बढाउन सिधा हवाई सम्पर्क आवश्यक

पोखरामा भारतीय पर्यटक बढाउन सिधा हवाई सम्पर्क आवश्यक
सिलगुडी (भारत), २८ जेठ । भारतको उत्तरपूर्वी क्षेत्रमा क्रियाशील पर्यटन व्यवसायीले नेपालको पर्यटकीय नगरी पोखरामा भारतीय पर्यटकको आगमन बढाउन सीमा क्षेत्रसँग जोडिएका विमानस्थलमा पोखराबाट सिधा हवाई सम्पर्क हुनुपर्नेमा जोड दिएका छन् । नेपाल पर्यटन बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजना एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा शनिबारदेखि उत्तरपूर्वी भारतमा सुरु भएको प्रवद्र्धनात्मक कार्यक्रमका क्रममा सिलग...

सौराहाको पर्यटन विकासका लागि नवनिर्वाचित जनप्रतिनिधिको प्रतिबद्धता

सौराहाको पर्यटन विकासका लागि नवनिर्वाचित जनप्रतिनिधिको प्रतिबद्धता
रत्ननगर (चितवन), १४ जेठ । चितवनको सौराहासँग ग्रामीण क्षेत्रलाई जोडेर पर्यटन विस्तार गर्नुपर्ने यहाँका नवनिर्वाचित प्रमुख उपप्रमुख तथा वडाध्यक्षहरुले बताएका छन् । सौराहा जेसिजको आयोजनामा शनिबार रत्ननगरको सौराहामा भएको नवनिर्वाचित पदाधिकारीहरुको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनीहरुले सौराहाको पर्यटनलाई विस्तार गरी नेपालकै दोस्रो पर्यटनको गन्तव्य बनाउनुपर्ने विचार व्यक्त गरेका हुन् । कार...

माछापुच्छ्रेको गाउँ धम्मपुसमा एमालेको घरदैलो

माछापुच्छ्रेको गाउँ धम्मपुसमा एमालेको घरदैलो
पोखरा - स्थानीय तहको चुनावको मिति निजिकिँदै आउँदा माछापुच्छ्रे« गाउँपालिकामा नेकपा (एमाले)ले घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ । कास्की जिल्लाको उत्तरी भेगमा पर्ने माछापुच्छ«्रे गाउँपालिका नौवटै वडामा गाउँ प्रमुख उपप्रमुख र वडाध्यक्ष तथा सदस्यका उम्मेदवार तथा पार्टी कार्यकर्तासहितको टोलीले मतदाताको घरदैलो कार्यक्रमलाई जोड दिएको हो । गाउँपालिकाको वडा नं ७ धम्पुसमा घरदैलो कार्यक्रमपश्चात् सो...

धुलिखेललाई पर्यटनको हब बनाइने

धुलिखेललाई पर्यटनको हब बनाइने
बनेपा, २५ वैशाख । स्थानीय तह निर्वाचनका लागि धुलिखेलमा प्रमुख राजनीतिक दलबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्न धुलिखेलमा दलहरुले बाजागाजासहित घरदैलो अभियान तीव्र बनाएका छन् । खानेपानी, सडक, पर्यटन प्रवद्र्धनलगायत चुनावी नारा लिएर घरदैलो अभियान सुरु गरेका सबै राजनीतिक दलले निर्वाचनको परिणाम आफ्नो पक्षमा पर्ने जिकिर गर्दै धुलिखेललाई पर्यटनक...

पर्यटनलाई उद्योगकाका रुपमा विकास गर्नुपर्नेमा जोड

पर्यटनलाई उद्योगकाका रुपमा विकास गर्नुपर्नेमा जोड
काठमाडौँ, चैत १३ – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री दिलनाथ गिरीले पर्यटन क्षेत्रले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा करिब तीन प्रतिशत योगदान पुर्याएकाले यसको विकासले अर्थतन्त्र बलियो हुने बताए । पर्यटन विभागको अनुगमनपछि आज मन्त्री गिरीले नेपालमा प्राकृतिक र सांस्कृतिक सम्पदाले गर्दा उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताउँदै सो क्षेत्रलाई उद्योगकाका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । देशको ...

गुराँस र मनोरम हिमालको सुन्दरताले सजिएको  म्याग्दीको पर्यटकीय गाउँ रुइसे

गुराँस र मनोरम हिमालको सुन्दरताले सजिएको  म्याग्दीको पर्यटकीय गाउँ रुइसे
म्याग्दी - सदरमुकाम बेनीदेखि एक बिहानको पैदल दूरीमा रहेको म्याग्दीको पर्यटकीय रुइसे–भेडीओढार क्षेत्र प्राकृतिक सौन्दर्यले सु–सज्जित बनेको छ । भर्जिन (नयाँ) पदमार्गका रुपमा परिचित धौलागिरि आइसफल पदमार्गको प्रवेशद्वारका रुपमा रहेको यो क्षेत्रको जङ्गलमा फागुन महिनाको सुरुवातसँगै फुलेको राताम्मे गुराँसको सुन्दरताले पर्यटकलाई आकर्षित गरिरहेको छ । समुद्री सतहदेखि दुईहजार पाँचसय ३० मिटर उचाइमा भगवती, पि...