आखिर के प्रश्न थियो अन्तर्वार्तामा संचिता लुइँटेल झोक्किनुपर्ने ?(भिडियो)

आखिर के प्रश्न थियो अन्तर्वार्तामा संचिता लुइँटेल झोक्किनुपर्ने ?(भिडियो)
ताजा खबर काठमाडौँ। अभिनेत्री संचिता लुइँटेल अभिनित ‘राधा’ फिल्म भर्खरै मात्र फिल्म हलबाट उत्रिसकेको छ । आशा गरिएको ‘राधा’ बक्स अफिसमा फ्लप भएपछी संचिताको करियरमा ठुलो धक्का लागेको छ। यिनै संचिता लुइँटेलसंग एक अनलाइन पोर्टलले लिएको भिडियो अन्तर्वार्तामा सोधिएको प्रश्नमा झोक्किदै, यस्तो प्रश्न नगरिदिनु होला आग्रह गरिन।आखिर के प्रश्न थियो त संचिता झोक्किनु नै पर्ने हेर्नुस भिडियो: https://youtu.be...

निर्वाचनमा जान्छु जिते मन्त्री बन्छु : कोमल वली

निर्वाचनमा जान्छु जिते मन्त्री बन्छु : कोमल वली
काठमाडौँ , गायिका कोमल वली सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरिन् । गत तिजमा सार्वजनिक उनको गीतमा स्वर दिएका पशुपति शर्माले गीतबाटै उनलाई भनेका थिए, ‘अब राजनीतिमा लाग ।’ पार्टी प्रवेशपछि सोमबार साँझ उनीसँग भएको कुराकानीको सम्पादित अंशः भनिन्छ, एउटा कलाकार कुनै एउटा राजनीतिक दलको हुन सक्दैन, ऊ त साझा हो । तर, तपाईंले त पार्टी छान्नुभयो, राजनीतिमा हाम्फाल्नुभयो ? म एउटा पार्टीमा लाग्...

आदरणीय नेता ज्यू ! यि प्रश्नहरुको उत्तर तपाइहरुसँग छ कि छैन ?

आदरणीय नेता ज्यू ! यि प्रश्नहरुको उत्तर तपाइहरुसँग छ कि छैन ?
आइतबार तत्कालीन नेकपा माओवादी र सरकारबिच शान्ती सम्झौता भएको दश बर्ष पुग्यो । माओवादीको जनविद्रोहको केहि उद्धेश्य पुरा पनिभए । राजतन्त्र हटयो र हामि लोकतान्त्रीक देशका जनता हुन पायौं । राजाको स्थानमा राष्ट्रपति पायौं । पहिलोपटकको संविधानसभा निर्वाचन मार्फत जनताले आफ्ना नेता चुने । संसदमा पठाए निति बनाउन । तर भत्ता मात्रै खुवाउन पठाएजस्तो भो । देशले संविधान पाएन । फेरी दोश्रो संविधान सभाको ...

गायिका मेलिना राईलाई चाहियो हेण्डसम र सफा प्रेमी (भिडियो सहित)

गायिका मेलिना राईलाई चाहियो हेण्डसम र सफा प्रेमी (भिडियो सहित)
ताजाखबर। पार्श्व गायनकी चर्चित गायिका मेलिना राईले आफु सिंगल नै रहेको बताएकी छिन् । उनले आफुलाई प्रेम प्रस्ताव राख्ने अनेकन आएपछि आँफुले खोजेजस्तो नभेटेको बताएकी छिन् । उनले आफुलाई हेण्डसम हुनुका साथै मनको सफा भएको र संगीतलाई बुझ्ने प्रेमी चाहेको बताएकी छिन् । एक भिडियो कुराकानीमा राईले आफ्ना गोप्य कुराहरु खुलासा गरेकी छिन् । उनले कसरी प्रेम प्रस्ताव अस्विकार गर्छिन् त ? उक्त कुरा पनि खुलाएक...

दृश्य दिँदा श्रीमानलाई बिर्सेँ – झरना थापासँग गोप्य गफ (भिडियो)

दृश्य दिँदा श्रीमानलाई बिर्सेँ – झरना थापासँग गोप्य गफ (भिडियो)
ताजाखबर। नेपाली चलचित्रको इतिहास हेर्दा झण्डै १०० चलचित्रहरुमा नायिका झरना थापाको अभिनय देख्न पाईन्छ । उनि यति धेरै चलचित्रमा अभिनयमा देखिनु उनको अभिनय कला तथा मेहनत नै हो । यसपटकबाट उनि निर्देशक पनि बनेकी छिन् । उनले आफ्नै श्रीमान सुनिल कुमार थापाको निर्माणमा चलचित्र 'ए मेरो हजुर २'को निर्देशन भर्खरै गरेकी छिन् । हालै शूटिंग सकाएर विदा मनाउन अमेरिका जाँदै गरेकी झरना थापासँग गरिएको गोप्य ...

सुस्ताएका जीवन लुईटेल भन्छन्, ‘मलाई सिनेमाको अफर आउन खाँचो छैन्’ ( भिडियो )

सुस्ताएका जीवन लुईटेल भन्छन्, ‘मलाई सिनेमाको अफर आउन खाँचो छैन्’ ( भिडियो )
काठमाण्डौं । जीवन लुईटेल एकताका नेपाली फिल्म क्षेत्रमा निकै व्यस्त अभिनेतामा गनिन्थे । तर, अहिले त्यस्तो छैन् । उनी सुस्ताएको भन्ने आरोप उनलाई लाग्न थालिसकेको छ । जीवनले अभिनय गरेको फिल्महरु पनि लगातार फ्लप हुन थालेपछि उनको फिल्मी करिअरमाथि नै प्रश्न उठ्न थालिसकेको छ । त्यसो त दसै र तिहारमा नै उनका दुई फिल्म ‘सुब्बा साब’ र ‘राधा’ रिलिज भए । तर, जीवनले भने आफु हराएको नभएर अलि अलि सुस्ताएको कुरा ...

श्रीमतीसँग सिक्किम पुगेका महानायक राजेश हमाल भन्छन् ‘बच्चा जन्माउने कोशिसमा छौँ’ (भिडियो)

श्रीमतीसँग सिक्किम पुगेका महानायक राजेश हमाल भन्छन् ‘बच्चा जन्माउने कोशिसमा छौँ’ (भिडियो)
काठमाडौँ । महानायक राजेश हमालले आँफुहरु बच्चा जन्माउने कोशिसमा रहेको बताएका छन् । श्रीमती मधु सिक्किममा आयोजीक कार्यक्रममा पुगेका हमालले विशेष कुराकानी गर्दै अब बच्चा जन्माउने समय आएको र त्यस विषयमा आँफुहरु मानसिकदेखि लिएर सबै कुराहरुमा तयार रहेको बताएका छन् । बिहे गर्ने उमेर घर्कीसकेको भन्दै आलोचना खेपेका हमालले बिहे गरेको २ वर्ष पुगेको छ ।

छक्का-पञ्जापछि ‘जात्रा’ले धमाका पिट्छ: बर्षा राउत, नायिका (भिडियो)

छक्का-पञ्जापछि ‘जात्रा’ले धमाका पिट्छ: बर्षा राउत, नायिका (भिडियो)
ताजाखबर। रिलीजको ६० दिन पुग्दा पनि चर्चामै चलिरहेको छ चलचित्र 'छक्का-पञ्जा' । दीपाश्री निरौला निर्देशित यो चलचित्रले १५ करोड माथी कमाईसकेको छ । 'छक्का-पञ्जा'कै नायिका बर्षा राउत अभिनित अर्को चलचित्र 'जात्रा' आगामी साता रिलीज हुँदैछ । छक्का-पञ्जाबाट चर्चामा रहेकी राउत 'जात्रा'बाट पनि उत्तिकै चर्चामा रहने सुरमा छिन् । एक भिडियो कुराकानीमा उनले 'छक्का-पञ्जा' पछि अब धमाका पिट्ने पालो 'जात्रा'को ...

‘भष्मे डन’ले खोले तिहारमा पटाका पड्काउदाको अविस्मरणीय घटना (हेर्नुस् भिडियो)

‘भष्मे डन’ले खोले तिहारमा पटाका पड्काउदाको अविस्मरणीय घटना (हेर्नुस् भिडियो)
ताजा खबर, काठमाण्डौं । अभिनेता विपिन कार्कीलाई फिल्म ‘पशुपतिप्रसाद’को ‘भष्मे डन’ भन्दा नचिन्ने फिल्म पारखी कमै होलान् । यही अभिनेताले प्रमुख भुमिका निभाएको फिल्म ‘जात्रा’ यही कार्तिक २६ गतेबाट दशेभरका हलमा लाग्दैछ । फिल्म ‘छड्के’मा विन्दुको भुमिका निर्वाह गरेका विपिन अधिकांश फिल्ममा फरक–फरक भुमिकामा देखिन्छन् । किन त ? उनले रंगखबर च्यानलसँगको भिडियो वार्तामा जवाफ दिएका छन् । उनले तिहार मनाउँदाको अ...

अन्तरवार्ता गर्दै गर्दा पूर्व सभामुखले गीत गाएपछि …(भिडियो सहित)

अन्तरवार्ता गर्दै गर्दा पूर्व सभामुखले गीत गाएपछि …(भिडियो सहित)
ताजा खबर काठमाडौं । पूर्व सभामुख एवं एमाले नेता शुभाष चन्द्र नेम्वाङ मिठो बोली र मन्द मुस्कानले मान्छेलाई लोभ्याउन सिपालु छन् । नेम्वाङले मिठो बोल्ने मात्र होइन गाउने पनि रैछन् । कुराकानीको क्रममा उनले धेरै आफुले धेरै गीत सुन्ने गरेको बताए । नारायण गोपाल, अरुणा लामा, आनी छोईङ डोल्मा गीतहरु मन पर्ने बताए । नेम्वाङ त्यतिमा मात्रै रोकिएनन् । उनले आनीको ‘फुलको आखाँमा फुलै संसार’ गी पनि गाए । उनले र...