‘स्पाइडरम्यान’को प्रिमियरमा मनिषादेखि नम्रतासम्म, हेर्नुहोस् कसले के भने (भिडियो)

‘स्पाइडरम्यान’को प्रिमियरमा मनिषादेखि नम्रतासम्म, हेर्नुहोस् कसले के भने (भिडियो)
ताजाखबर, काठमाडौं । हलिउड फिल्म स्पाइडरम्यानस् होम कमिङको नेपाल रेडकार्पेट प्रिमियर सम्पन्न भएको छ। सो अवसरमा अभिनेत्री मनिषा कोइराला हालै हलिउड चलचित्र ‘स्पाइडरम्यानः होम कमिङ’को प्रिमियरमा भिन्न रुपमा प्रस्तुत भइन् । बलिउडमा राम्रो छवी बनाएकी चर्चित नायिका मनिषाले आफ्नो सोखका बारे बताउँदै मनिषाले सुपरम्यानका चलचित्रले आफूलाई प्रभावित गरेको बताइन् । सुपरम्यानका चलचित्र पछाडि ठूलो संस्कार रह...

‘नेपाल आइडल’को यात्रा टुङ्गिए पनि संगीतको यात्रा टुङ्गिदैन : मनोज थापा

‘नेपाल आइडल’को यात्रा टुङ्गिए पनि संगीतको यात्रा टुङ्गिदैन : मनोज थापा
काठमाडौँ । भोजपुरका मनोज थापा मगरको बाल्यकालदेखिकै एउटा सपना थियो चर्चित गायक बन्ने । रियालिटी शो 'नेपाल आइडल'मा सहभागीता जनाएर बाहिरिएका मनोज अहिले चर्चाको शिखरमा छन् । मनोजले आफूलाई माया गर्ने सबै दर्शकलाई धन्यवाद दिँदै भने आफ्नो नेपाल आइडलको यात्रा टुङ्गिए पनि संगीतको यात्रा टुङ्गिदैन । आगामी दिनमा थप मेहनत गरेर संगीतमा नै संभावना खोज्ने उनको एउटै निधो छ । ताजाखबरसँगको विशेष कुराकानीम...

नेपाल आइडलबाट बाहिरिएका सुरज र प्रज्ञाश्रीको स्वरमा गरियो नयाँ गीत रेर्कड, केही समयमा नै बजारमा आउने (भिडियो)

नेपाल आइडलबाट बाहिरिएका सुरज र प्रज्ञाश्रीको स्वरमा गरियो नयाँ गीत रेर्कड, केही समयमा नै बजारमा आउने (भिडियो)
ताजा खबर :- काठमाडौँ । चर्चित रियालिटी शोको नेपाली संस्करण ‘नेपाल आडल’बाट हालै बाहिरिएका प्रतियोगी सुरज तामागं र प्रज्ञाश्री अहिले पनि चर्चामा छन् । नेपाल आइडलबाट उत्कृष्ट १८ भित्र परेर बाहिरिए पनि उनीहरुले आफ्नो परिचय बनाइसकेका छन् । उनै सुरज र प्रज्ञाश्रीको स्वरमा गीत रेर्कड हुने भएको छ । राजनराज कार्कीको शब्द तथा संगीतमा तयार हुन लागेको गीतबाट उनीहरुले निकै नै आशा गरेका छन् । जुन गीत छिट्टै ...

माओवादीको एजेण्डा पराजित भएको छैन : गृहमन्त्री शर्मा

माओवादीको एजेण्डा पराजित भएको छैन : गृहमन्त्री शर्मा
काठमाडौँ । दोस्रो चरणको निर्वाचन सम्पन्न भएकोमा गृहमन्त्री जर्नादन शर्मा प्रभाकरले खुशी ब्यक्त गरेका छन् । एक अन्तरवार्तामा गृहमन्त्री शर्मालाई माओवादीले किन हार्यो भन्ने प्रश्नमा शर्माले शान्त शैलीमा जस्तो परिणाम आएपनि माओवादी केन्द्रले स्विकार्न तयार रहेको बताए । गृहमन्त्री शर्माले आँफुहरुले सरकारमा रहँदा आफ्नो कामको प्रचार प्रसार जनतासम्म गर्न नसकेका कारण त्यसको असर स्थानीय तहको निर्वाचनमा प...

नेपाल आइडलबाट बाहिरिए पनि सबैको नजरमा परिसकेको छु : बिद्या तिवारी

नेपाल आइडलबाट बाहिरिए पनि सबैको नजरमा परिसकेको छु : बिद्या तिवारी
काठमाडौँ । बिद्या तिवारीले गायिका बन्ने धुनमा ठूलो संघर्ष गरेकी छन् । उनको परिवारमा नै सांगीतिक वातावरण छ । उनको घरका सबै सदस्यहरुले गीत गाउनुहुन्छ । उनका बुबादेखि हजुरबुबासम्म सबैले गीत गाउने कारणले नै त्यो माहोलका बिच उनलाई पनि सुमधुर स्वरको पहिचान भयो र आफुलाई नेपाल आइडलको परीक्षा मार्फत अगाडी बढाउने निधो गरिन् । तर उनी आइडलको निकै नै माथील्लो स्थानमा पुगेर पनि टप १० मा नपुग्दै आउट हुन पु...

नेपाली तारामा कसैले चिनेनन्, नेपाल आइडलमा आएपछि प्रपोज गर्नेहरुको ओइरो नै लाग्यो : अफसर

नेपाली तारामा कसैले चिनेनन्, नेपाल आइडलमा आएपछि प्रपोज गर्नेहरुको ओइरो नै लाग्यो : अफसर
काठमाडौँ । अफसर अलीले गायक बन्ने धुनमा ठूलो संघर्ष गरेका छन् । नेपाल आइडलबाट बाहिरिएपछि उनले हिम्मत हारेनन् र निरन्तर संगीत साधानामा लागी नै रहे । सुमधुर स्वरका धनी उनी हालै नेपाल आईडलबाट बाहिरिएसँगै एकाएक फेरी चर्चाको शिखरमा पुगेका छन् । टेलिभिजनको सेटमा राम्रो प्रतिभा देखाएका अफसरका कैयौँ फ्यानहरु उनको गायकीकै कारण बनिसकेका छन् । नेपाल आइडलमा उनको यात्रा पूर्णबिराम लागे पनि उनलाई हिजो आज प...

एउटै व्यक्तिलाई बारम्बार अवसर दिनु हुँदैन– पुर्व मेयर गुप्ता

एउटै व्यक्तिलाई बारम्बार अवसर दिनु हुँदैन– पुर्व मेयर गुप्ता
धेरैलाई स्थानीय तह निर्वाचनको चटारो छ । तर पुर्व मयेर एवं राजपा उपाध्यक्ष विजय गुप्ता भने घरमै भेटीए । उनको पार्टीले निर्वाचनमा भाग नलीने भएपछि उनी खासै उत्साही देखीदैनन् तर पनि पुर्व मेयरका रुपमा उनले धेरै कुरा प्रष्ट राखे । बुवा महाबीर प्रसाद गुप्ता प्रधान भएका कारण पारिवारिक माहोल राजनीतिकमय थियो । नेपालमा २०४२ सालमा भएको सत्यग्राहको आन्दोलन तथा २०४६ सालमा लोकतान्त्रिक आन्दोलनमा सक्रिय भएको अवस...

‘असन्तुष्टि नै अगाडि बढ्ने प्रेरणाको स्रोत हो’ : नायिका केकी अधिकारी

‘असन्तुष्टि नै अगाडि बढ्ने प्रेरणाको स्रोत हो’ : नायिका केकी अधिकारी
काठमाडौँ । केकी अधिकारीले १६ वटा नेपाली चलचित्र र पाँच सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छन् । स्नातकोत्तर उनी नेपाली चलचित्र जगत्मा बौद्धिक अभिनेत्री मानिन्छिन् । उनै केकीलाई सात सवाल : काम कस्तो चलिरहेछ ? भर्खरै मैले अभिनय गरेको चलचित्र घामपानी रिलिज भयो, व्यावसायिक हिसाबले पनि राम्रै भयो, राम्रो प्रशंसा पनि पाइरहेकी छु । अहिले चलचित्र ऐश्वर्या र राज्जारानीको डबिङमा व्यस्त छु । कामले ...

कारखानाका कारण दौडधुपमा छिन् सुन्दरी नायिका वर्षा शिवाकोटी (भिडियो)

कारखानाका कारण दौडधुपमा छिन् सुन्दरी नायिका वर्षा शिवाकोटी (भिडियो)
काठमाडौँ । पशुपतिप्रसादबाट चर्चामा आएकी नायिका हुन् वर्षा शिवाकोटी । नाई नभन्नु ल २, लप्पन छप्पन, लगायतका फिल्म र दर्जनौँ म्यूजिक भिडियोमा अभिनय गरिसकेकी वर्षाले फिल्मी क्षेत्रमा काम गरेको जम्मा ३ वर्ष बितेको छ । तर उनको अभिनय र उनको काम हेर्दा लाग्छ उनी लामो समयदेखि यही क्षेत्रमा नै छन् भन्ने लाग्छ । पछिल्लो समय फिल्म ‘कारखाना’मा विशेष समय दिएर काम गरेकी र अहिले प्रमोशनमा दौडधुम गरिरहेकी वर्षा...

स्टूपिड मनकी नायिका चाँदनीले कसिन् प्रेमीसँग लगनगाँठो (भिडियो)

स्टूपिड मनकी नायिका चाँदनीले कसिन् प्रेमीसँग लगनगाँठो (भिडियो)
ताजा खबर काठमाडौँ । मोडल तथा नायिका चाँदनी शर्माले मोडल तथा ब्यबसायी अज्जु पोखरेल वैबाहिक बन्धनमा बाँधिएका छन् । जापानमा अध्ययनको शिशिलामा रहेकी चलचित्र ‘स्टूपिड मन’ ‘लम्फू’ मा काम गरेकी नायिका चाँदनीले अज्जुसँग प्रेम विबाह गरेकी हुन् । अजय पेसाले क्यसिनो संचालक हुन ।अज्जुले किलो ट्याङ्गो माइक लगायत धेरै म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका छन। उनिहरुको सम्झना छ पहिलो भेटको जुन एयरपोर्टमा भएको थी...