को हुन् प्रमोद खरेलका त्यस्ता फ्यान जसले उनलाई भेट्नका लागी अमेरिका जाने जहाज पनि छोड्न तयार रहे (भिडियो)

को हुन् प्रमोद खरेलका त्यस्ता फ्यान जसले उनलाई भेट्नका लागी अमेरिका जाने जहाज पनि छोड्न तयार रहे (भिडियो)
ताजाखबर, काठमाडौँ । नेपाली सुगम संगीतमा आफूलाई गज्जबसँग स्थापित गर्न सफल गायक हुन् प्रमोद खरेल । वि सं २०५८ सालदेखि संगीतमा औपचारिक रुपमा लागी परेका गायक खरेल रसायन शास्त्रमा स्नातकोत्तर गरेका छन् । सांगीतिक क्षेत्रमा सक्रिय रहँदा रहँदै पनि कलेजमा पढाउन थालेका उनका लागी अहिले संगीत भन्दा अरु कुरामा सोच्ने रत्तीभर समय छैन । करिब पाँच वर्ष अध्यापनमा बिताएका गायक खरेलको आगामी १ वर्षको सेड्युल अहिलेद...

स्वस्तिमाका गोप्य कुरा छताछुल्ल, भन्छिन्, ‘निश्चललाई बानी परिसक्यो’ (भिडियो)

स्वस्तिमाका गोप्य कुरा छताछुल्ल, भन्छिन्, ‘निश्चललाई बानी परिसक्यो’ (भिडियो)
नायिका स्वस्तिमा खड्काले आफ्ना गोप्य कुरा बाहिर ल्याएकी छिन् । बैशाख १ मा रिलीज हुने आफ्नो चलचित्र 'लभ लभ लभ'बारे जानकारी दिँदै स्वस्तिमाले आफ्ना व्यक्तिगत जीवनमा कुरा खोलेकी छिन् । उनले श्रीमान निश्चल बस्नेतलाई बानी परिसकेको समेत बताएकी छिन् । भिडियो: https://youtu.be/oUWw3UTnIho

अन्तरवार्ता दिँदा दिँदै पत्रकारसँगै गायिकाको दोहोरी चलेपछि भिडियो

अन्तरवार्ता दिँदा दिँदै पत्रकारसँगै गायिकाको दोहोरी चलेपछि भिडियो
ताजा खबर काठमाडौँ । लोक गायिका सावित्री जोशी पछिल्लो समय उनका गीतका कारण चर्चामा छिन् । दर्जनौँ गीतमा स्वर दिइसकेकी गायिका जोशीको पछिल्लो समय स्टेज कार्यक्रममा पनि ब्यस्तता बढ्दो छ । आधा दर्जन देशमा आफ्नो प्रर्दशन दिइसकेकी गायिका जोशीले आधुनिक गीत र पाश्व गायनमा पनि आफ्नो ब्यस्तता बढाउने तयारीमा छिन् । गायक बिमलराज क्षेत्री र पूर्णकला बिसीको स्वरमा लठ्ठीएकी गायिका जोशीले आफ्नो प्रेम सम्बन्धक...

यस्तो रहोस् रविन्द्र मिश्रकाे साझा पार्टीको भिजन !

यस्तो रहोस् रविन्द्र मिश्रकाे साझा पार्टीको भिजन !
ताजा खबर:- सर्वप्रथम अरु कुनै पार्टीमा रहेर देश बनाउने सपना पूरा नहुने ठ्म्याइ संगै प्राकृतिक सौन्दर्यले घनिभुत विश्वको सर्वोच्च शिखर सगरमाथा अनि भगवान बुद्द जन्मेको देशमा एउटा नयाँ भिजन सहित लामो तीखो पत्रकारिता नै त्यागेर  राजनितिक धरातलमा "साझा पार्टी" मार्फत सामेल हुन आउनु भएकोमा रविन्द्र मिश्र ज्यु लाई मेरो ब्यक्त्तिगत अनि सम्पुर्ण देशप्रेमी सच्चा नेपालीका तर्फबाट बधाई तथा शुभकामना टक्रया...

गायक तेजश रेग्मीले ज्योती मगरलाई ‘छिट्टै निधो देउ’ भनेपछि … (भिडियो सहित)

गायक तेजश रेग्मीले ज्योती मगरलाई ‘छिट्टै निधो देउ’ भनेपछि … (भिडियो सहित)
ताजा खबर :- गायक तेजश रेग्मी लोकसंगीतको क्षेत्रमा लामो समयदेखि लागिरहेका छन् । उनले गाएका धेरैजसो लोकदोहोरी गीत चर्चामा छन् । गायक रेग्मी गाउनमा मात्रै नभई शब्द संकलन र लय संकलनमा पनि उत्तिकै रुची राख्छन् । बाग्लुङ्गको विनामारेका गायक रेग्मी २०६७ साालदेखि लोकसंगीतमा लागेका हुन् । उनले केही आधुनिक गीत पनि लेखेका छन् भने २ सय भन्दा बढी गीत गाईसकेका छन् । रेग्मीले चर्चित गायिका ज्योती मगरसँगको सहका...

रिलिजको तयारीमा दर्पणछायाँ २, के दिलिपको ठाँउमा आउलान त पुष्पल ?

रिलिजको तयारीमा दर्पणछायाँ २, के दिलिपको ठाँउमा आउलान त पुष्पल ?
काठमाडौँ । बहुप्रतिक्षित फिल्म दर्पणछायाँ २ रिलिजको तयारीमा रहेको छ । चर्चित अनि अनुभवी निर्देशक तुलसी घिमिरेले निर्देशन गरेको दर्पणछायाँको सिक्वेलका रुपमा तयार भएको चलचित्र शुक्रबारबाट देशभर प्रर्दशन हुँदैछ । जसमा नायक पुष्पल खड्का र नायिका सहारा कार्कीको सशक्त अभिनय रहेको छ । फिल्म रिलिजको पूर्वसन्ध्यामा नायक पुष्पल र नायिका कार्कीसँग गरिएको रमाइलो कुराकानी हेरौँ भिडियोमा

यी चर्चित गायकले के भने यस्तोः के केटी आउने बाटोमा फूल नराखेर गोलभेँडा राख्ने त ? (भिडियो सहित)

यी चर्चित गायकले के भने यस्तोः के केटी आउने बाटोमा फूल नराखेर गोलभेँडा राख्ने त ? (भिडियो सहित)
ताजा खबर :- गायक डिजेराज पौडेलले हालसम्म निकै चर्चा बटुलेका धेरै गीतहरु गाईसकेका छन् । गायक पौडेललाई तिमी आउने बाटोमा फूल रोपिदिएँ बोलको गीतले आधुनिक संगीतमा निकै चर्चित बनाइदियो । गायक पौडेलले छिट्टै रमाइलो गीत ओदानमा हाँडी बोलको गीत पनि बजारमा लिएर आउँदैछन् । २०६२ सालमा सम्बोधन एल्बम निकालेर साँगीतिक यात्रा सुरु गरेका गायक पौडेलले अहिलेसम्म करिब ९० वटा गीत गाईसकेका छन् । उनले गाएका केही गीतहरु...

डेढ वर्ष देखि दैनिक पारिश्रमिकबाट ५ डलर जोड्दै समाज सेवाको लागि नेपाल पठाउँदैआएकी छु:-ममता

डेढ वर्ष देखि दैनिक पारिश्रमिकबाट ५ डलर जोड्दै समाज सेवाको लागि नेपाल पठाउँदैआएकी छु:-ममता
ताजा खबर काठमाडौँ । गीतकार ममता राई अमेरिकाको न्यूर्योकमा बस्दै आएकी छिन् । परवासमा रहेर पनि गीत संगीतमा सक्रिय ममता सामाजिक सेवामा पनि उत्तिकै गरी सक्रिय छिन् । अमेरिकाको संर्घषका क्रममा उनले हरेक दिन ५ डलर नेपालको समाज सेवा र गीत संगीतका लागी छुट्याउँदै आएकी छिन् । समाजका एकल महिला, बृद्धबृद्धा र फरक क्षमता भएका मानिसहरुका लागी सहयोगका खातिर पनि उनले काम गर्दै आर्दै आएकी छिन् । अमेरिकाको बसाईम...

केही दिन खान पिन नै नगरी बस्न भने बाँच्न सकुला तर संगीत बिना बाँच्न सक्दिन :- गायिका निता

केही दिन खान पिन नै नगरी बस्न भने बाँच्न सकुला तर संगीत बिना बाँच्न सक्दिन :- गायिका निता
ताजाखबर,काठमाडौँ । गायिका निता थापा मगर पछिल्लो समय र्याई र्याई बोलकोगीतबाट चचाृको शिखरमाछिन् । जुन गीत रिलिज भएको एक सातामा नै २ लाख भन्दा बढीले युट्युबमा हेरिसकेका छन् । लाज लाग्यो नहेर ओठको लालीमा, लगायतका केही चर्चित गीतकी सुन्दरी गायिका निता जति सरल छिन् उनको स्वर उति नै निखारिएको छ । गीत संगीत भनेपछि केही दिन खाना नै नखाई बाँच्न सक्ने बताउने गायिका निता पछिल्लो समय स्टेज कार्यक्रममा पनि ब...

‘लुट २’ की हट नायिका एलिसा राई र निर्देशक नितिन चन्दबिचको सम्बन्धको राज खुल्यो

‘लुट २’ की हट नायिका एलिसा राई र निर्देशक नितिन चन्दबिचको सम्बन्धको राज खुल्यो
काठमाडौँ । पछिल्लो समयकी ब्यस्त मोडल एलिसा राईको चर्चा सांगीतिक बजारमा चुलीइरहेका बेला उनलाई डेब्यु गराउने निर्देशकसँगको सम्बन्धको पनि चर्चा सुरु भएको छ । एलिसा राई चर्चाको शिखरमा पुग्नुलाई डेब्यू फिल्म लुट २ मा आइटम डान्सको अवसर पाउनुलाई पनि मुख्य श्रेय दिइन्छ । यसैबिच हालैको एक अन्तरवार्तामा एलिसाले नितिनसँगको आफ्नो सम्बन्धको राज खोलेकी छन् । हेर्नुहोस् भिडियो