मन्त्रिपरिषद् बैठक बस्दै



मन्त्रिपरिषद् बैठक आज बस्दैछ।

सोमबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार मन्त्रिपरिषद्को बेठक बस्न लागेको एक मन्त्रीले जानकारी दिए।

सोमबारको बैठक नियमित हो।

सातामा सोमबार अथवा बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्छ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ८ : ५८ बजे