ताइपेई— दक्षिण अफ्रिकाले ताइवानको प्रतिनिधि कार्यालयलाई राजधानी सार्न निर्देशन दिएको छ ।
दक्षिण अफ्रिकाले ताइवानको प्रतिनिधि कार्यालयलाई राजधानी प्रेजलरको बाहिर पुनः स्थापना गर्न निर्देशनमा चिनियाँ हात रहेको एक ताइवानी विदेश मन्त्रालयका अधिकारीले बताएका छन् ।
चीनले ताइवानलाई आफ्नो क्षेत्रको रुपमा लिदैँ आएको छ ।
उक्त कार्यालय दक्षिण अफ्रिकाको आर्थिक केन्द्र जोहान्सबर्गमा सार्न भनिएको छ । उक्त कार्यालय सार्न ६ महिनाको समय दिईएको छ । यद्यपी, ताइवानले दक्षिण अफ्रिकाको उक्त निर्देशनलाई अवज्ञा गरेको छ ।
प्रतिक्रिया