नयाँ दिल्ली— टोरेन्ट समूहको टोरेन्ट पावर लिमिटेडले भारतको नवीकरणीय ऊर्जा परियोजनाहरूमा ६४,००० करोड भन्दा बढीको लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
उक्त लगानीले २६ हजार जनाले प्रत्यक्ष रोजगारी पाउन कम्पनीले जनाएको छ ।
पहिलो प्रतिवद्धता पत्र अनुसार, कम्पनीले सन् २०३० सम्म ६७,००० करोडको लगानीमा १० गिगावाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ।
यो लगानीबाट करिब २५ हजार व्यक्तिले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सृजना गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया