ताइपेईः ताइवानको राष्ट्रिय रक्षा मन्त्रालय (एमएनडी) चिनियाँ सैन्य विमान, सात नौसैनिक जहाज र दुईवटा आधिकारिक जहाज ताइवानको वरिपरि सञ्चालन गरेको जनाएको छ।
ताइवानको एमएनडीका अनुसार, पिपुल्स लिबरेसन आर्मी (पीएलए) का १३ वटा विमान ताइवानको मध्य रेखा पार गरेर ताइवानको उत्तरी, दक्षिणपश्चिमी र पूर्वी वायु रक्षा पहिचान क्षेत्र (एडीआईजेड) मा प्रवेश गरेका थिए।
चिनियाँ सैन्य गतिविधिको प्रतिक्रियामा, ताइवानले विमान र नौसेना जहाजहरू पठाएको थियो ।
चीनले ताइवानमा सैन्य गतिविधि बढाउनुको साथै निरन्तर हस्तक्षेप गरिरहेको छ ।
प्रतिक्रिया