गृहमन्त्री रवि लामिछानेले प्रहरी परिचालन गरेर आरजुलाई देउवा निवासबाटै पक्राउ गर्न तयारी गरेको समाचारमा सत्यता नभएकोले हामीले उक्त समाचारलाई हटाईएको छ । हामीलाई पनि एउटा भरपर्दो श्रोतलाई बिश्वास गर्दा हामी सत्य समाचार दिनबाट चुकेका छौं । यसबाट हाम्रा पाठक वर्ग एवं संबन्धित पात्रलालाई पर्न गएको असुविधा प्रति सम्पादकीय टिम गम्भीर भै क्षमयाचना प्रकट गर्दछौं ।
प्रतिक्रिया