नयाँ दिल्ली— भारतले २०२४ को पहिलो त्रैमासिकमा १० गिगाहर्ज सौर्य क्षमता थप गरेको छ ।
मर्कम इन्डिया रिसर्च अनुसार यो वृद्धि गत वर्षको यहि त्रैमासिकको तुलनामा ४०० प्रतिशतको वृद्धि हो । २०२३ को पहिलो त्रैमासिकमा २ गिगाहर्ज भन्दा बढी थप भएको द्ध ।
यो त्रैमासिकको भारतले ९ दशमलव ७ गिगाहर्ज ठूलो स्तरको सौर्य क्षमता स्थापना गरेको छ ।
राजस्थान र गुजरातमा ठूला स्तरका सौर्य स्थापना गरिएको छ । राजस्थानले ३८ प्रतिशत र गुजरातले ३५ प्रतिशत योगदान गरेको छ ।
यो सँगै मार्च २०२४ सम्म भारतमा स्थापित सौर्य क्षमता ८२ गिगाहर्ज पुगेको छ।
प्रतिक्रिया