भारत श्रीलंकासँग ग्रेफाइट खानी किन्ने विषयमा छलफल



नयाँ दिल्ली— भारतले श्रीलंकासँग ग्रेफाइट खानी किन्नको लागि छलफल अघि बढाएको छ ।

यस्तै, भारतलाई संयुक्त अरब एमिरेट्सबाट ग्रेफाइट खनिज किन्नको लागि प्रस्ताव प्राप्त गरेको बताएको छ ।

ग्रेफाइट ब्याट्री बनाउन आवश्यक पर्ने एक प्रमुख खनिज हो ।

श्रीलंकान ग्रेफाइटमा ९८ प्रतिशत भन्दा बढी कार्बन पाइन्छ भने यो संसारकै शुद्ध ग्रेफाइट हो ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  १ : ३० बजे