शव वाहनले लास उठाउॅदैन पैसाबिना – चन्द्र भन्डारी



शव वाहनले लास उठाउॅदैन पैसाबिना !!!
शवगृहले शव जलाउॅदैन पैसा बिना !!!
शव लडिरहन्छ सडकमा !!!
पहिला मन दुख्छ नरोत्तम वैद्य र विदेशमा रहेकी ईशा गुरुड.लगायत नेपालीको !!!
नेपाली महान छन !!!
नेपालमा नेपाली दुःख पर्दा स्वदेश वा विदेशमा रहने नेपाली धेरै सहयोगी छन !!!
तर नेपालमा गरिबलाई बस्ने कुनै ठाउॅ त देऊ !!!
केही व्यवस्था त गर
कति गहिरो र पीडादायक छ यो समाचार !!!
किन अॅाखा खुल्दैन ? किन मन पोल्दैन ? किन सोच आउॅदैन ?
तिमीलाई कसले रोकेको छ
काम गर्न लाई !!!
मानवता खोइ ?
के तिमी मुर्दा हौ ?
– माननिय चन्द्र भन्डारीको कविता

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १० : ३८ बजे