नयाँ दिल्लीः भारतको नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया (एनएसीयू) र युएई को अल इतिहाद पेमेन्ट्सबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । यो साझेदारीले दुई देशबीचको सजिलै रेमिट्यान्स सुविधा आदान–प्रदान हुनेछ । भ।
यस्तै, यो समझदारीले रेमिट्यान्स प्रक्रियालाई व्यापक रूपमा सरल बनाउनेछ भने सहजताका साथ रकम पठाउन र प्राप्त गर्न गर्नेछन् ।
यसबाहेक, सम्झौताले सन्देश प्रवाहका लागि स्वीफ्ट जस्ता बहुपक्षीय प्रणालीहरूमा निर्भरता घटाउने महत्त्वलाई जोड दिएको छ ।
यो साझेदारीले संयुक्त अरब ईमिरेट्स बसोबास गर्ने लगभग ३५ लाख भारतीय प्रवासीहरूलाई ठूलो फाइदा पुर्याउने छ ।
प्रतिक्रिया