अफ्रिकन यूनियन बन्यो जी–२० को नयाँ स्थायी सदस्य



नयाँ दिल्ली– अफ्रिकन यूनियन जी–२० को नयाँ स्थायी सदस्य भएको छ । अफ्रिकन यूनियनमा ५५ देशहरुरहेका छन् ।

जी–२० को शिखर सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले यूनियनलाई जी–२०को सदस्यको रुपमा प्रस्ताव गरेका थिए भने र अन्य नेताहरूले यसमा सहमति जनाए। प्रधानमन्त्री मोदीले यूनियनकाका अध्यक्ष अजाली असुमानीलाई जी–२० नेताहरूको टेबलमा सदस्यको रूपमा आफ्नो स्थान लिन आमन्त्रित गरे, उनलाई अँगालो हालेर जी–२० मा स्वागत गरे ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ९ : ३१ बजे