काठमाडौ – “आफ्नै भिनाजुसँग एक करोडको बार्गेनिङ, पैसा नपाएपछि बलात्कारको मुद्दा ” शीर्षकमा सम्प्रेषित सामग्रीका सम्बन्धमा परिवर्तित नाम (बालाजु ५५) बाट उजुरी दर्ता भएको र पीडित वा प्रभावित व्यक्तिलाई थप पीडा हुने गरी सामग्री सम्प्रेषण भएको भन्ने प्रेस काउन्सिल नेपालले पत्र जारी गरे अनुसार यस ताजाखबर डटकम क्षमायाचना ब्यक्त गर्दछ ।
समाचार सम्प्रेषण गर्दा सकेसम्म सन्तुलित रही कसैको पनि मानमर्दन,चरित्र हत्या र गोपनीयतालाई सदैव ध्यान दिने गरेका छौं । पत्रकार आचारसंहितालाई मध्यनजर गर्दै उक्त समाचारले पीडितमा पर्न गएको शारीरिक तथा मानसिक पिडा प्रति गहिरो दु:ख ब्यक्त गर्दै पुन:क्षमायाचना गर्दछौं ।
प्रतिक्रिया