एजेन्सी । सहवास गरिरहेको अवस्थामा दुई जना अभिनेत्रीहरु रंगेहात पक्राउ परेका छन् । यो खबर भारतको हैदरवादको हो । हैदरवादको उतरी जोनमा रहेको बंजरा पाँच तारे होटलबाट प्रोष्टीच्युशन रकेट चलाईरहेको सुचनाका आधारमा प्रहरीले छापामर्दा दुई जना नायिका सहित चार जनालाई रंगेहात पक्राउ गरिएको भारतीय प्रहरीलाई जनाउँदै भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भारतीय टिभी आजतकको अनलाइन संस्करणले पक्राउ पर्नेमा एक जना तमिल नायिका रहेकी छन् भने अर्की टिभी बंगाली सिरियलको नायिका रहेको उल्लेख गरेको छ । उनीहरुको साथबाट नगद ५० हजार र मोबाइल फोन समेत बरामद गरिएको छ ।

तपाईको प्रतिक्रिया