काठमाडौँ । नेपाली चलचित्रका महानायक राजेश हमालको कलाबाट प्रभावित भएर याक्टिगं गर्ने या अझै भनौँ उनको नक्कल गर्ने कलापारखीहरु नेपालमा दर्जनौँ छन् । तर एकजना यस्ता ब्यक्ति छन् जो झट्ट हेर्दा राजेश जस्तै देखिन्छन् र उनी राजेशको नक्कल हुबहु गर्न सक्छन् ।

उनी हुन् डाक्टर हरि शर्मा । एक अन्तरवार्तामा डा हरिले बाल्यकालदेखि नै राजेशको अभिनयको नक्कल गर्दा गर्दै अभिनय सिकेको र अबछिट्टै नै अभिनयमा आउने तयारी गरिरहेको बताएका छन् । थप भिडियोबाट

तपाईको प्रतिक्रिया