ताजा खबर :- टमाटर र महको मिश्रणको सेवनले यौन सम्बन्धी सम्पूर्ण समस्यालाई जड देखि नै नष्ट गर्छ किनभने पुरुषको यौन समस्या व्यक्तिगत भएता पनि यसले सम्पूर्ण परिवारलाई प्रभावित गर्छ । यौन समस्याको कारण पुरुष अत्यधिक कमजोरी महसूस गर्न थाल्दछन्, जसले गर्दा पुरुष मानसिक तनावमा ग्रसित हुनुपर्ने अवस्था सिर्जना हुन्छ ।

एक महिना सम्म यसको सेवन

यदी तपाई यौन समस्याले पीडित हुनुहुन्छ भने यसबाट छुटकारा पाउन टमाटर र महको मिश्रण निकै अचूक उपाय हो । यसको लागी सबैभन्दा पहिले दिनहुँ नास्तामा एक गिलास टमाटरको रस लिनुहोस् । यसमा दुई चम्मच मह मिलाउनुहोस् र यस मिश्रणलाई पिउनुहोस् । यसलाई पिउनाले स्पर्म काउन्टमा वृद्धि हुन्छ, जसले यौन शक्ति बढ्छ ।

ध्यान राख्नुहोस्

यस जूसको सेवन भन्दा एक घण्टा पहिले र एक घण्टा पछि सम्म कुनै पनि किसिमको चिया र कफीको सेवन गर्न हुँदैन । सकेसम्म क्याफिन र चुरोटको सेवन बन्द गर्नुहोस् । यसो गर्दा यस मिश्रणको असर अधिक प्रभावकारी हुन्छ ।

नोट- यसलाई प्रयोग गर्नुभन्दा पहिले चिकित्सकको सल्लाह लिन अति आवश्यक हुन्छ । हुनत यो पूर्ण रूपले सुरक्षित घरेलू उपचार हो ।

तपाईको प्रतिक्रिया