ताजा खबर:- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाईलक्षितगरिविभिन्न सेवा सुविधाहरु बृद्धिगर्दै जाने क्रममानयाँमुद्दती बचत खाताको योजना “स्ट्रक्चर्ड फिक्स डिपोजिट” सञ्चालनमाल्याएको छ । व्यक्तिगत मुद्दतीखाताको लागि सञ्चालनमाल्याएको यो योजनामान्यूनतममौज्दात रु १लाख रहेको छ । ८ महिना देखि १८ महिना सम्मको समयावधि रहेको यस योजनामा९.५ प्रतिशतबार्षिक ब्याजदर रहेको छ भने बैंकले त्रैमासिकरुपमाब्याजउपलब्ध गराउने छ ।साथै यस योजना बाट सम्पूर्ण ग्राहकहरुलाभांश्वितहुनुहुनेछ भन्ने विश्वास समेत बैंकले लिएको छ ।

आगामीदिनहरुमापनि बैंकले यस किसिमकाअन्यसुबिधाहरु आफ्ना ग्राहकवर्गलाई उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्तगर्दछौं ।१४अञ्चलमा रहेको बैंकका ६७ वटा शाखाबाट यो सुविधाउपलब्धहुने छ ।

तपाईको प्रतिक्रिया