धनुषा । धनुषा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेद्वार विमलेन्द्र निधिलाई पछि पार्दै राजेन्द्र महतोले अग्रता बढाएका छन्। निर्वाचन आयोगले भर्खरै सार्वजनिक गरेको परिणाम अनुसार राजेन्द्र महतोले १३५५ मत ल्यएका छन्। यस्तै नेपाली कांग्रेसका उम्मेद्वार विमलेन्द्र निधि १०६० मत ल्याएर पछ्याइरहेका छन्। यि दुई उमेदवारबिचको प्रतिस्पर्धा पनि निकै रोचक बनेको छ ।

तपाईको प्रतिक्रिया