काठमाडौं। काठमाडौँमा एकाबिहानै भूकम्पको धक्का महशुस भएको छ । शुक्रबार विहान राजधानी लगायतका क्षेत्रमा भूकम्पको धक्का महशुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार दोलखा केन्द्रविन्दु भएर ५ दशमलव २ रेक्टरस्केलको पराकम्प गएको हो । विहान आठ बजेर ३६ मिनेटमा गएको भुकम्प गएको हो । उक्त भूकम्प २०७२ वैखाश १२ गतेको भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ।

तपाईको प्रतिक्रिया