काठमाडौं । गोरखा दुईमा निरन्तर लिड गरिरहेका नारायणकाजी श्रेष्ठलाई ठूलो मतान्तरले पछि पार्दै अहिले बाबुरामले लिड गरिरहेका छन् ।

पछिल्लो मत परिणाम अनुसार बाबुराम भट्टराईको पक्षमा ६५३४ मत आएको छ भने नारायणकाजी श्रेष्ठले ५३९९ मत ल्याएका छन् । पछिल्लो मत परिणाम अनुसार बाबुराम भट्टराईले ११ सय ३५ मतले अगाडि छन् । यि दुई प्रतिस्पर्धीबिच मतगणना सुरु भए देखिनै तिब्र प्रतिस्पर्धा थियो ।

तपाईको प्रतिक्रिया