काठमाडौँ । गुण्डा नाइके दीपक मनाङे उर्फ राजीव गुरूङ स्वतन्त्र उम्मेदवारका रुपमा मनाङ प्रदेश सभा कबाट बिजयी भएका छन् । मनाङेले १४१० मत पाए भने उनका प्रतिष्पर्धी कांग्रेसका कर्मा गुरूङले १०२० मत ल्याएका छन् ।

मनाङेले स्वतन्त्र उम्मेदवारी दिए पनि उनलाई सघाउन एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर गुण्डालाई सर्मथन नगरेको सन्देश जनमानसमा पार्न त्यस्तो गरेको बताइएको थियो । यद्यपी चुनाव जितेपछि एमाले प्रवेशमा तत्काले केही नसोचेको बताएका छन् ।

तपाईको प्रतिक्रिया